
काठमाडौं- कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले लकडाउन थप्न सिफारिस गरेको छ । लकडाउनको प्रभावकारी कार्यान्वयन भएको कारण नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको भन्दै समितिले लकडाउन थप्न सरकारलाई सिफारिस

काठमाडौं- कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । . शनिबार बसेको समिति बैठकले आन्तरिक

बीबीसी- भारत सरकारले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुन: सञ्चालन गर्न दिने भएको छ। त्यहाँको गृह मन्त्रालयले सामान्य अवस्थामा भन्दा आधा

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिलाई हेर्दा उनलाई सत्ताबाट छिटो बिदा नगर्ने हि भने नेपालीहरूले निकै ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री भट्टराईले ओलीको

खोटाङ- कोरोना भाइरसको संक्रमणबाट बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल पुख्र्यौली घर भई हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको

–डिकेन्द्र ढकाल, समाजशास्त्री १८ एप्रिल २०२०को बीबीसी समाचारका अनुसार भारतको दिल्लीमा त्यहाँको स्थानीय प्रशासनले भनेको छ, “तब्लिगी जमातको कार्यक्रममा सहभागी भएर फर्किएका कैयौँ जमाती कोरोना भाइरसबाट सङ्क्रमित पाइएको छ र

दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता अपहरण एउटा गम्भीर प्रकृतिको अपराध हो । मुलुकी अपराध संहिताको दफा २११ (२) (क) ले यसको परिभाषा दिएको छ । जस अनुसार ‘कुनै ब्यक्तिलाई बल प्रयोग

काठमाडौं- नेपालको उदयपुरमा फैलिएको कोरोना सङ्क्रमण रहस्यमय देखिएको छ । यसैकारण यो क्षेत्रको देश विदेशमा चर्चा भैरहेको छ । जिल्लाको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि

लेखक: हेमन्त गिरी प्रिय जनमानसहरू, जीवनको अन्तिम अध्यायमा तपाईंहरूलाई ‘प्रिय’ सम्बोधन गर्दैछु । जीवनकाल भरी तपाईंहरू कहिलै प्रिय लाग्नुभएन । आज आएर जब आफ्नो जीवन नै अप्रिय लाग्न थाल्यो, तपाईंहरू

काठमाडौं- कोरोनाको महामारीसंगै फैलिएको कोरोना फैलाएको आरोप प्रत्यारोपबीच नयाँ घटना देखिएको छ । युरोप र अमेरिकाले गरेको कोरोनाभाइरस उत्पत्ति सम्बन्धि स्वतन्त्र जाँचको मागलाई चीनले अस्वीकार गरेको छ। यस्तो माग राजनीति

बागलुङ- बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौं र छैटौं स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको

काठमाडौं- बागलुङकी पहिलो तथा नेपालको पाँचौँ कोरोना संक्रमित १९ वर्षीया अंशु सापकोटाले पनि कोरोनालाई जितेकी छिन् । उनको शुक्रबार छैटाैँपटकको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै उनलाई अस्पतालले डिस्चार्ज गरेको