
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर गरेको पछिल्लो टिप्पणीका कारण उनकै प्रशासनका डाक्टर तथा कर्मचारी नै समस्यामा आएका छन् । ट्रम्पको आलोचनासँगै उनको टिप्पणीको जवाफ दिनु पर्दा

काठमाडौं- सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने तयारी गरेको छ । संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीले बताए ।

काठमाडौं- नेपालमा थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । झापाको दमकका एकजनामा संक्रमण देखिएको हो। द्रुत परीक्षण प्रविधि (आरडीटी) मा एकै परिवारका चारजनामा एन्टीबडी देखिएपछि सबैको स्वाब संकलन

काठमाडौं: प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। नेता पौडेलले सांसद अपहरण गरेर ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाएको आरोप लगाउँदै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उनकै पार्टीबाट चर्को आलोचना भैरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने उनको काँध थापेका छन् ।

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद अपहरण गर्नेलाई तत्काल कारबाही गर्न सुझाव दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले दुवै अध्यादेश फिर्ता गरेकोमा प्रधानमन्त्री

काठमाडौं– सत्तारुढ दल नेकपामा सरकारले अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्री ओलिमाथिको सङ्कट भने कायमै छ । अध्यादेश फिर्ता लिएपनि स्थायी समिति बैठक बोलाउन भने पार्टी भित्र चर्को दबाव बढेको छ ।

काठमाडौं- पश्चिम नवलपरासीमा राहत वितरणका क्रममा स्थानीयबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकको टाउकोमा चोट लागेको छ। रामग्राम नगरपालिका–१७ देवगाँवमा राहत वितरणमा विवाद हुँदा प्रहरी सहायक निरीक्षक चामबहादुर ओलीको टाउकोमा चोट

काठमाडौं- कोरोनाको महामारीमा देशले सरकारको साथ् खोजिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने राजनीतिक समीकरण बदल्ने विवादित हुने लाइनमै छन् । महामारीसँग देश जुधिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ८ वैशाखमा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । चार दिन अघि प्रधानमन्त्री

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नव गठित जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले आफ्नो तत्कालीन पार्टी समाजवादीतर्फ लक्षित गरेर प्रधानमन्त्री ओलीले हानेको गोलीले आफैलाई लागेर घाइते भएको बताएका छन् ।

विशाल पाण्डेय/कैलाली । कैलालीमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल बिहीबार राती मृत फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका प्रिन्सिपल कृष्ण भुसाल मृत