
कैलाली । कैलालीमा ट्रकले मोटरसाईललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाँउपालिका-४ निमुवाबोझीमा सु.प.प्र. ०१/००८ प ४४७४

प्युठान । प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडिटी पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

एजेन्सी-कोरोना संकट र लकडाउनको बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्। राति ८ बजे प्रधानमन्त्री मोदी देशबासीको नाममा सम्बोधन गर्दै लकडाउन-४को घोषणा गर्ने भारतीय सञ्चामाध्यमहरुले

आज मंगलबार एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साँझ थप १७ जनामा कोरोना पुष्टि भएपछि एकैदि ७४ जना पुगेका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा
काठमाडौ- नेपालमा दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण देखिएको छ । पर्सामा एकैपटक ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । जसमा दुई पत्रकारसमेत रहेको नारायणी अस्पतालका मेडिकल

कठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई सिमाको विषयमा जथाभावी नबोल्न निर्देशन दिएका छन्। मंगलबारप्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओली वार्ता र छलफलबाटै समस्याको समाधान हुने दाबी गर्दै मन्त्रीहरुलाई

काठमाडौं- नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा मंगलबार पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएकाे अस्पतालले जनाएकाे छ। नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका

काठमाडौं- ज्ञानेन्द्र शाही फेरि पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा शाहीलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए ।

काठमाडौं: कोरोनाका कारण भारतमा रोकिएका नेपालीहरूलाई नेपाल-भारत सीमासम्म पुर्याउने व्यवस्था मिलाउन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशन दिएका छन् । उनले घर फर्किन चाहने नेपालीलाई नेपाल-भारत सीमासम्म पुर्याउने व्यवस्था