हिमालपोस्ट, Author at Himal Post - Page 1115 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

ज्यान गुमाएकी महिलाको घर र माइती गाउँ सिल

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको घर र माइती गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ। ती क्षेत्रमा रहेका स्थानीयलाई बाहिर जान र बाहिरकालाई त्यहाँ आउन

काठमाडौं महानगरका ३१ सफाई कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौँ- काठमाडौं महानगरपालिकाका फोहोर मैला व्यवस्थापनमा खटिने कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ देखिएका ३१ जनाको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको हो ।

थपिए कोरोना संक्रमित: दुई जना नयाँ

काठमाडौँ– नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको

नेपालमा कोरोनाकै कारण ज्यान गुमाउने पहिलो महिला

काठमाडौं- २९ वर्षीया सिन्धुपाल्चोककी सुत्केरी महिलाको नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी

दुई जना नेपाली सेनालाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडाैं- नेपाली सेनामा पनि कोरोना संक्रमित भेटिएका छन् । शनिबार थपिएका कोरोना संक्रमित दुबै जना नेपाली सेना भएको खुलेको छ । उनीहरू मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत रहेको बताइएको छ। उनीहरू

रामप्रसाद खनाल: जसले मदन भण्डारीको नक्कली अन्तर्वार्ता छापेका थिए

काठमाडौं- तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको मृत्यु भएको २७ वर्ष पुग्यो । उनको ह’त्या पुष्टि नभएको मृत्युलाई नेपालमा एउटा युग नै समाप्त पार्ने षड्यन्त्रको रूपमा आजका दिनसम्म पनि अर्थ्याइन्छ

प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेका विद्युतीय बसभित्रको रोचक कथा

-नारायण गाउँले प्रधानमन्त्रीले डेढ़ वर्षअघि तामझामका साथ उद्घाटन गरेका यी विद्युतीय बस त तपाईंलाई याद होला, तर त्यसभित्रको रोचक कथा शायद थाहा नहुन सक्छ । -विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी

धुलिखेलमा सुत्केरीको कोरोना संक्रमणबाट निधन भएको पुष्टि

काठमाडौँ– धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको कोरोना संक्रमणका कारण निधन भएको पुष्टि भएको छ। आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी चोधुनको बिहीबार बेलुकी निधन भएको थियो । सिन्धुपाल्चोक

शिक्षण अस्पताल भन्छ: हाम्रो कुनै कर्मचारीमा कोरोना संक्रमण छैन

काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ

काठमाडौं- धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । सिन्धुपाल्चोककी ति महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।उनको पुनः परीक्षणका लागि

धुलिखेलमा निधन भएकी महिलाको उपचारमा संलग्न सबैकोलाई आइसोलेसनमा लगियो

काठमाडौँ– काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलाको उपचारमा संलग्न डाक्टर तथा स्वाथ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ। मृत्यु भएकी महिलाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ। उनलाई कोरोना भाइरसको संक्रमण

कोरोनाको साइड इफेक्ट: बच्चाहरूमा रहस्यमय कमजोरी

एजेन्सी-विश्वभर कोरोनाको कहर चलिरेहेका बेला यो भाइरसका विभिन्न साइड इफेक्ट देखिन थालेका छन । कोरोना भाइरसबाट संक्रमित भएका बालबालिकाहरूमा रहस्यमय कमजोरी देखिइरहेको छ । खासगरी अमेरिका र युरोपमा यस्तो समस्या