
काठमाडौं- ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन् । शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको उनले बताएका

काठमाडौं- मन्त्रिपरिषद्को बैठकले एम्बुलेन्स, ढुवानीका साधनलगायतबाट लुकीछिपी उपत्यका भित्रिने क्रम अझै नरोकिएको निष्कर्ष निकाल्दै त्यसमा थप कडाइ गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले त्यसरी लुकीछिपी भित्रिने व्यक्तिका कारण संक्रमण

काठमाडौं- नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले

काठमाडौं- अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुसी भएका छन् । उनले उत्कर्षमा पुगेको महामारी ह्वात्तै घट्ने भन्दै उनले खुसी ब्यक्त गरेका हुन् । ‘अब हाम्रो देशमा कोरोना भाइरसको संक्रमण दर ह्वात्तै
काठमाडौँ- नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो । शनिबार

काठमाडौं – सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको

काठमाडौँ- कोरोनाका कारण मुलुकमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण

काठमाडौं- संसदीय दलको बैठक नबस्ने भएपछि नीति तथा कार्यक्रम पास गराउन सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरूसँग बेग्लाबेग्लै छलफल गरेका

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी

एजेन्सी- मान्छेले अझैपनि आफ्नो व्यवहारमा सुधार नल्याउने हो भने भविष्यमा अहिलेको जस्तो महामारी बारम्बार भइरहने र अझ खतरनाक हुने वैज्ञानिकहरुको प्रमुख टोलीले चेतावनी दिएको छ । व्यापक रुपमा वातावरण विनाशका

काठमाडौं- विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोरोनाको महामारी केहि कम भएको छ। कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शनिबार केही घटेको छ । शनिबार कोभिड–१९ बाट अमेरिकामा झण्डै ११ सय