धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ



काठमाडौं- धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ । सिन्धुपाल्चोककी ति महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।उनको पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ।

अहिले सो अस्पताल सिल गरिएको छ भने सबै चिकित्सकलाई आइसोलेसनमा पठाईएको छ ।