
काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अघि बढाउने बारेमा छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय वैठकमा अमेरिकी सहयोग परियोजना

एजेन्सी- अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि पहिलो पटक कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सयभन्दा कममा ओर्लिएको छ । अमेरिकाको कोरोना इपिसेन्टर बनेको न्यूयोर्कमा मार्च महिनापछि पहिलो पटक कोरोनाका कारण सयभन्दा

काठमाडौँ- काठमाडौंको नयाँवानेश्वरका तीन वटा घर सिल गरिएको छ । कालिमाटी वृत्तमा कार्यरत २ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरू बस्ने घर सिल गरिएको हो । काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरमा उनीहरू

एजेन्सी- पाकिस्तानमा शुक्रबार कराँची एयरपोर्ट नजिकै एक विमान दुर्घटनामा बाँच्न सफल व्यक्तिले आफ्नो अनुभव साझा गरे । मुहम्मद जुबैर ती व्यक्तिमध्येका एक हुन् जो विमान दुर्घटनामा बाँच्न सफल भएका छन्

काठमाडौं – पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ । सन् १९७१

काठमाडौं- नेपालीमाथि जे पायो त्यहि आरोप लगाउंदै आएका भारतमा छुद्र पत्रकार भनेर चिनिएका अर्नब गोस्वामीको करियरमै धक्का लाग्ने भएको छ । लिपुलेकको मुद्दालाई लिएर गोस्वामी केही दिनयता नेपाल र नेपालीहरुप्रति

काठमाडौं-। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार

एजेन्सी- चीनको वुहानमा एकै दिन करिब १५ लाख मानिसको कोरोना भाइरसको परीक्षण गरिएको छ । समाचारमा जनाइएअनुसार एकै दिन १४ लाख ७० हजारभन्दा बढी व्यक्तिको एकै दिन परीक्षण गरिएको हो

एजेन्सी- बलिउड अभिनेता सोनू सूद केही दिनयता लकडाउनका कारण विभिन्न स्थानमा फसेका मजदुरलाई घरसम्म पुर्याउन मद्दत गरिरहेका छन्। उनले मजदुरका लागि यातायातका साथै खानपिनको समेत बन्दोबस्त गरिदिन्छन्। यसका लागि सोनूले

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकाले जिल्लामै पहिलो पटक कोरोना भाइरस (कोभिड१९) को जोखिममा रहेका नागरिकको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ । सदरमुकाम बाहिर रहेको स्थानीय तहमध्ये थाहा नगरपालिकाले नै

काठमाडौं– इजरायलको स्वतन्त्रता दिवसको अवसरमा एम्बेसडर क्लब अफ इजरायलकले नेपाली राजदूत अञ्जन शाक्यलाई ‘एम्बेस्डर अफ इयर’ बाट सम्मान गरेको छ । उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एशियाकै पहिलो राजदूत
नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार साँझप्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परिक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश नं. ५ मा ७ जना संक्रमित