प्रमुख खबर Archives - Page 98 of 392 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

Tag: प्रमुख खबर

बालुवाटार जग्गा काण्ड : अख्तियारका पूर्वआयुक्त दीप बस्न्यातको

काठमाडौँ — बालुवाटारको सरकारी जग्गा व्यत्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन

रोनाल्डो खेल्ने विज्ञापनमा सन्दीप लामिछाने

काठमाडौँ  : नेपाली क्रिकेटर सन्दीप लामिछाने अमेरिकन ब्याग तथा लगेज ब्रान्ड अमेरिका टुरिस्टरको प्रचारका लागि फिचर्ड भएका छन्। उनी फिचर्ड दुई पोस्टरहरु यसै साता सार्वजनिक भएका छन्। पोस्टरहरुमा ह्यास ट्यागसहित लेखिएको

सीके राउतले रेशम चौधरीलाई जेलमुक्त गर्ने

काठमाडौं । डा. सीके राउतले टीकापुर प्रकरणमा दोषी सावित भई जेल चलान भएका रेशम चौधरीलाई जनमत पार्टीले रिहा गर्ने बताएका छन् । बुधबार जनकपुरमा आयोजित कार्यक्रममा उनले भने, “रेशम चौधरीलाई

बैंकको व्याजदर ३ प्रतिशत कायम राख्न माग

काठमाडौं– उद्योगी–व्यवसायीहरुले बैंकको व्याजदर ३ प्रतिशत कायम राख्न सरकारसँग माग गरेका छन् । उद्योगी/व्यवसायीहरुले उत्पादनमूलक क्षेत्रमा पनि बैंकको व्याजदर ३ प्रतिशत कायम नराखे मुलुकको व्यापार घाटा झनै बढेर जानेतर्फ पनि सरकारलाई

पूर्वराजालाई नै राष्ट्रप्रमुख बनाउन राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिनुपर्ने प्रस्ताव अघि सारेका छन्। अध्यक्ष राणाले कुनै राजनीतिक दलप्रति आवद्ध नरहेको पुरानै राजसंस्थालाई राष्ट्र प्रमुखको भूमिका दिन

फेरि भूकम्प : बिहानदेखि तीन झट्का

काठमाडौं : धादिङ केन्द्र भएर बुधबार तीन पटक भूकम्प गएको छ। बिहान दुई र दिउँसो एकपटक काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। बिहान ६ बजेर २९ मिनेट जाँदा

योगी आदित्यनाथ र केजरीवाललाई बमले उडाएर मार्ने धम्की

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि ज्यान लिने धम्की आएको छ । युपी र उत्तराखण्डमा दुई रेलवे स्टेसन मास्टरलाई आतंकवादी संगठनका नाममा पुगेको

भूगर्भविद भन्छन : नेपालमा ठुलो भूकम्प जानसक्छ

काठमाडौं । पाँच महिना अघि वैज्ञानिकहरूले नेपालमा ठूलो भूकम्प जाने सम्भावना औंल्याउँदै सुरक्षित र बलियो बासस्थान बनाउन सुझाएका थिए । भूगर्भविद्हरुको भनाई अनुसार,हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम छ । जवाहरलाल

भ्रष्टाचारको ओझेलमा उपलब्धि : यी हुन् लोकतन्त्रपछिका १० ठूला काण्ड

काठमाडौं — डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख

मौसम परिवर्तन : मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ – पहाडी क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि बाँकी क्षेत्रमा

बिहानै भूकम्पको ठुलो झट्का

काठमाडौँ – काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएका हो । भूकम्पले घरहरु हल्लिएका थिए । थप विवरण आउन

इन्स्पेक्टर बढुवाका लागि ५४ जना सिफारिस (नाम सहित)

काठमाडौं– प्रहरी निरीक्षकमा बढुवाका लागि ५४ जना प्रहरी नायव निरीक्षकलाई सिफारिस गरिएको छ। बढुवाका लागि सिफारिस गर्न मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ खाली रहेको प्रहरी निरीक्षक पदमा ५४ जना प्रहरी नायब