प्रमुख खबर Archives - Page 258 of 392 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

Tag: प्रमुख खबर

कामिनी असफल, टेलिकमबारे सरकारको कडा कदम

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकाले ७२ घण्टे स्पष्टिकरण सोधेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । भण्डारीलाई सरकारले स्पष्टिकरण

विप्लवसँग वार्ता गर्न प्रचण्ड तयार !

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संवादबाटै समस्या समाधान गर्न सकिने बताउँदै विप्लवसँग संवाद गर्न आफूहरु तयार रहेको बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानीमा उनले यस्तो बताएका हुन् । दाहालले

कांग्रेस भन्ने जात नै खराव हो, अब जनताले विरोध गर्नुपर्छ: रिमाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कामै नलाग्ने जात भनेर संज्ञा दिएका छन् । शनिबार एक टेलिभिजन कार्यक्रममा कुरा गर्दै रिमालले

समृद्धिका लागि गरिबीविरुद्ध लड्नु पर्छ :सञ्चारमन्त्री बाँस्कोटा

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर देश बनाउने संकल्प गर्नुपर्ने बताएका छन् । आज काभ्रेलाञ्चोकको धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिङ्गापुर रेडक्रस र प्रारम्भ संस्था

संघीयता जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो :प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै

यात्रामा देखिएको खुसी (संस्मरण)

हरि थापा केही समय अगाडी नेपाल लगायत अन्य केही आर्थिक रूपमा कमजोर भएका राष्ट्रहरु खुसी र सुखीको कोटामा परेको समाचार आयो। त्यसपछि आश्चर्य मान्दै अनलाइनको समाचार पढे साँच्चै त्यो समाचार

वादलको निर्देशनमा विप्लवका कार्यकर्ता धमाधम पक्राउ !

कास्की। गृहमन्त्री राम बहादुर थापा वादलको निर्देशनमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वका कार्यकर्ताहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ। यो हप्तामै काठमाडौं उपत्यकाबाट पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा प्रकाण्ड

प्रधानमन्त्री र डा केसीबिच भेटवार्ता हुँदै !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबिच शनिबार भेटवार्ता हुँदैछ । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने तय भएको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।

अब चक्कजाम गरे तीन वर्ष जेल र जरिवाना

काठमाडौं : आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। उक्त नयाँ कानुनअनुसार सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्‍याउनेलाई अब तीन वर्षसम्म कैद वा

गगन थापाले फेरी हाले कारवाहीको निवेदन ! अब के हुन्छ ?

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले राजधानीका मुख्य–मुख्य बाटो निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गरिएको प्रगति दिन सडक विभागमा निवेदन दिएका छन्। साउन २२ गते चिठी लेख्दै

काठमाडौंका होस्टेल: नराम्रा कामको अखडा !

काठमाडौं । काठमाडौंका अधिकांस होस्टेलमा गैरकानुनी धन्दा हुने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा सरोज लामालाई पक्राउ गरेपछि नयाँ रहस्य खुलेको

चलचित्र ‘रोजी’को गीतको ‘फूल हैन’ माथि म्युजिकल्ली बनाउनेलाई १ लाख रुपैयाँ

प्रदीप खड्काको अभिनय रहेको चलचित्र ‘रोजी’ले प्रचार प्रसारको नयाँ शैली अपनाउदै म्युजिकल्ली कन्टेस्ट आह्वान गरेको छ। फिल्म ‘रोजी’ले हिट गीत ‘फूल हैन’माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको हो। भिडियो साझेदारी साइट