Featured Archives - Page 126 of 258 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

Tag: Featured

एकता संयोजन समितिको बैठक बस्यो, टुङ्याउने प्रयास यस्तो

काठमाडौँ । पार्टी एकताका विवादित विषय टुंग्याउन पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी

सिन्डिकेट खारेजी र श्रम सम्झौता पुनरावलोकन तत्काल: श्रममन्त्री

बिबिसी/सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन विभिन्न देशहरुसँग विगतमा गरेका सम्झौता तथा समझदारी पत्र पुनरावलोकन गर्ने बताएको छ। सोमवार बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले विगतमा भएका कतिपय सम्झौता र सहमति

विदेशी जेलमा रहेकाको मुद्दा सरकारले लड्ने

काठमाडौँः वैदेशिक रोजगारीका क्रममा जेलमा परेर कानुनी उपचार नपाएका नेपालीको मुद्दा अब सरकारले नै लडिदिने भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले कानुनी उपचार नपाएर जेलमा थुनिएका निर्दोष नेपालीका लागि

शिक्षकले जनतामा क्रान्तिकारी चेतना फैलाउन सफल: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी

दिल्लीमा लम्पसार पर्ने नेपालमा ठुला कुरा गर्ने ओलीको चरित्र: देउवा

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली कहिले पनि राष्ट्रवादी नभएको बताएका छन् । ओली राष्ट्र र राष्ट्रियताप्रति चिन्तीत नरहेको भन्दै देउवाले ओलीको राष्ट्रवाद प्रधानमन्त्रीका रुपमा गरेको

कर्मचारीलाई घरपायक बनाउने सरकारको तयारी

कर्मचारीहरू खटाइएका प्रदेश र स्थानीय तहमा नगएपछि सरकारले नागरिकता हेरेर उनीहरूलाई घरपायक ठाउँमा खटाउने तयारी गरेको छ। घरपायक जागिरमा जान इच्छुकले सरकारले सूचना निकालेको १५ दिनभित्र निवेदन दिनुपर्नेछ। ‘निवेदन माग्दै

तातोपानी नाका खुलाउने पहल हुन्छ: प्रदिप ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग जोडिएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्ने बताएका छन् । पाँचदिने चीन भ्रमणमा जानुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरनिको राजमार्ग आसपासका

परिक्षामा किताब हेरेर लेख्न पाउनु पर्छ: प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शिक्षा प्रणाली पुँजीवादी शिक्षा प्रणाली भएको बताएका छन्। काठमाडौंमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै दाहालले वर्तमान शिक्षा प्रणालीले नेपाललाई

चितवनमा देउवाले भने: अधिनायकवाद आइसक्यो !

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा सोमवार पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । उनले

प्रचण्ड ओली वार्तामा ‘ब्रेक थ्रु’ भएन

काठमाडौं । बालुवाटारमा १० बजे देखि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार करिब साढे २ घण्टा वान टु वान वार्ता भएको छ ।

प्रचण्ड सुकुटे जानुको रहस्य !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्कासि सिन्धुपाल्चोकको सुकुटे गए । सुकुटे पुगेको यो पहिलो पल्ट भने होइन । उनि कुनै महत्वपुर्ण निर्णय गर्नुपर्ने भयो भने सुकुटे जाने गरेका छन् ।

बालुवाटारमा ओली प्रचण्ड ‘वान टु वान’, यस्तो छ तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वान टु वान वार्ता हुँदै  छ । प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएको