प्रमुख खबर Archives - Page 96 of 392 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

Tag: प्रमुख खबर

श्रीलंकामा फेरि विस्फोट : रातभर कर्फ्यू, अवस्था तनावग्रस्त

एजेन्सी–श्रीलंकामा फेरि विस्फोट भएको छ । पुनः विस्फोटको समाचार आएपछि प्रहरीले कर्फ्यू लगाएको छ । शुक्रबार साँझ पुनः विस्फोट भएको समाचार सार्वजनिक भएपछि राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर

मोदीको सम्पत्ति दुईगुणा बढ्यो : के कति छ ?

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सालानाला आय पछिल्लो पाँच सालमा दुईगुणा भएको छ । यति मात्रै होइन उनको कूल सम्पत्तिमा समेत ६० प्रतिशतको बृद्धि भएको छ । १५ वर्षसम्म

सिके राउतले भने : मुख्यमन्त्री राहत कोषको रकम दुरुपयोग भयो

काठमाडौं– दुई नम्बर प्रदेशका बारा र पर्सामा अघिल्लो महिना आइको हावाहुरी प्रभावितलाई प्रदान गर्नुपर्ने रकम दुरुपयोग भएको आरोप लागेको छ । पीडितलाई दिनुपर्ने राहत कोषको चरम दुरुपयोग भएको भन्दै जनमत पार्टीका

जब मोदीले यी नेताको खुट्टा छोएर आशिर्वाद लिए…

काठमाडौं । आफ्नो संसदीय सीट वाराणसीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नामांकन दर्ता गरेका छन् । निर्वाचन कार्यलयमा प्रधानमन्त्री मोदी भन्दा पहिले एनडीएका दिग्गज नेता त्यहाँ पुगेका थिए । काल भैरव

तराईं-मधेसमा बाँडिएका ३४ हजार नागरिकता खारेज गर्न आदेश

काठमाडौं– सर्वोच्च अदालतले तराईं–मधेस लगायत जिल्लामा कानून विपरित वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । २०५४ सालमा कानून विपरित नागरिकता वितरण भएको भन्दै

मनमोहनले छाडेका अधुरा काम पुरा गर्ने प्रधानमन्त्रीको बाचा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पुर्‍याउनुभएको योगदानको चर्चा गरेका छन् । मनमोहन स्मृति प्रतिष्ठानले आज (शुक्रबार)

सरकारले कतार राजदूत कोइरालालाई फिर्ता बोलायो

सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिए । बिहीबार मन्त्रिपरिषद्

विवादपछि राष्ट्रपति भ्रमण एकाएक रद्द

काठमाडौं-चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको हुवाई भ्रमण विवादका कारण रद्द भएको छ । बेइजिङस्थित नेपाली दूतावासले पूर्वतालिका बिनानै दूरसञ्चार कम्पनी हुवाईको भ्रमण राखेको थियो । विना तयारीको भ्रमणका

अब नेपाली कामदार शून्य लागतमा यूएई जान पाउने

काठमाडौं -नेपाली कामदारका लागि आकर्षक गन्तब्य मानिने यूएईसँग नयाँ श्रम समझदारी गर्ने सहमति भएको छ । बुधबार र बिहीबार दुई दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी र यूएईबाट

श्रीलङ्काली सरकारले किन घटायो मृतकको सङ्ख्या ?

एजेन्सी – श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइदिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई

राष्ट्रपतिको कारण गणतन्त्रकै बदनाम

राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार

सहकारीमाथि सरकारको लगाम

काठमाडौं । सरकारले पहिलोपटक सहकारी संस्थाहरुको ब्याजदरलाई पनि नियमन गर्ने प्रयास थालेको छ । यसका लागि सन्दर्भ ब्याजदर निर्धारण गरिने भएको छ । सहकारी ऐन र नियमावलीको व्यवस्था बमोजिम राष्ट्रिय