प्रमुख खबर Archives - Page 52 of 392 - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

Tag: प्रमुख खबर

सरकारले आफूमाथि दमन गर्न हल्ला फैलाएको प्रकाण्डको खुलासा

काठमाडौँ – विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरी चौकीमाथि आक्रमण नगरेको दाबी गरेको छ । सोलुखुम्बुको महाकुलुङको एक प्रहरी चौकीमा नेकपाले आक्राण गरी कब्जामा लिने असफल प्रयास गरेको समाचार

विप्लवका लडाकु हतियारसहित पोसाकमै आएको प्रहरीको खुलासा

काठमाडौँ : सोलुखुम्बुको दुर्गम छेस्काम प्रहरी चौकीमा सैन्य पोशाक लगाएका करिब २५ जनाको समूह पसेको  सशस्त्र प्रहरी बलले पुष्टि गरेको हो। ‘हामीलाई प्राप्त सूचना अनुसार छेस्काम प्रहरी चौकीका कम्ब्याट लगाएका

पाकिस्तानी प्रधानमन्त्री इमरानको ब्यापक आलोचना

नयाँदिल्ली : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुटनीतिक मर्यादा मिचेर साउदी अरबका राजा सलमानको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । साउदीस्थित मक्कामा ओआईसीको सम्मेलनको क्रममा पुगेका इमरानले साउदी राजा

भारतीय वायुसेनाको विमान बेपत्ता, खोजी कार्य तीब्र

एजेन्सी– असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको छ। विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेको समचार संस्था एएनआईले

विप्लवको आक्रमण प्रयासपछि, गृहमा आकस्मिक बैठक हेलिकप्टर पठाइँदै

काठमाडौँ –  ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको छ। सो प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको बारे छलफल

केजरीवालको घोषणा : महिलाको लागि यात्रा निःशुल्क

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीमा डीटीसी र क्लस्टर बस तथा मेट्रोमा महिलाका लागि निःशुल्क यात्राको व्यवस्था गरिने घोषणा गरेका छन् । केजरीवालले यो नियमलाई

चौकी आक्रमण प्रयासबारे गाउँलेको बयान यस्तो छ

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गएराति जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्काममा प्रहरी चौकी कव्जा गर्ने प्रयास गरेको छ । प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेपनि दिँउसै सूचना पाएको प्रहरीले

दलालले प्रधानमन्त्री र अर्थमन्त्री बनाएको गम्भीर आरोप

काठमाडौं– राजपा नेता राजकिशोर यादवले सरकारको भविष्यदेखि प्रधानमन्त्री र अर्थमन्त्रीसम्म दलालहरुले बनाउने गरेको आरोप लगाएका छन्। सरकारले जनताका लागि पुँजी प्रवाह गर्दा दलालले लाभ लिँदै आएको र त्यो वर्ग बलियो बनेको उनले

भिम रावलको प्रश्न : त्रिभुवन विश्वविद्यालय गाईवस्तु बाध्ने गोठ हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं सांसद भीम रावलले त्रिभुवन विश्वविद्यालय गाईवस्तु बाध्ने गोठ हो ? भन्दै शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई प्रश्न गरेका छन् । संसद वैठकमा आफ्ना धारणा

ओली–प्रचण्ड बैठक चल्दै : केका लागि ?

काठमाडौं–  नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने विषयमा छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक सुरु भएको छ । बैठकमा पार्टी

नेपाली काङ्ग्रेसलाई बिष्णु पौडेलको चुनौती

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधानको भावनाविपरीत बजेट आएको टिप्पणी

विप्लव समुहद्वारा प्रहरी चौकी आक्रमण (अपडेट)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमण गरेका छन् । उसले कब्जा गर्ने उद्धेश्यसहित ‘जनयुद्ध’ शैलीमा चौकी आक्रमण