प्रमुख खबर Archives - Page 44 of 392 - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

Tag: प्रमुख खबर

१२ सय घरमा क्षति, बिद्धुत सेवा बन्द, नि:शुल्क

धनगढी । कैलाली र कञ्चनपुरमा आएको बिनासकारी हावाहुरीका कारण झण्डै १२ सय घरमा क्षति पुगेको छ । हावाहुरीले दुई जनाको ज्यान गएकाे थियाे । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले

कैलाली अपडेट : क्षतिको प्रारम्भिक तथ्याङ्क यस्तो छ

कैलाली – जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले सञ्चनपुरमा ५७१ घरमा क्षति पुर्एको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पु¥याएको

हतियार अर्झापिए, भाग्य अर्झापिएन

–कृष्ण न्यौपाने/रासस तनहुँ । तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित भएका छन् । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित भएका

मोहनबिक्रम फेरि मसालको महामन्त्री : उमेर ८५ वर्ष कार्यकाल ५० वर्ष

काठमाडौं -नेकपा मसालमा झण्डै ४५ बर्षदेखि महामन्त्रीको रुपमा पार्टीको नेतृत्व गर्दै आएका मोहनबिक्रम सिँहले आगामी पाँच बर्षका पुन पार्टी महामन्त्रीको जिम्मेवारी पाएका छन्। बाह्र बर्षपछि काठमाडौँको पश्चिमी क्षेत्र थानकोटमा भएको

हावाहुरी पीडितको उपचार प्रदेश सरकारले गर्ने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सबेको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री

प्रहरीले गोली हानेर छिरिङ तामाङलाई पक्रियो

काठमाडौं : राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको खत्तरखेलबाट तामाङलाई नियन्त्रणमा लिएकोप्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा

२ हजार घुससहित मालपोतका सुब्बा अख्तियारको फन्दामा

काठमाडौँ –  अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई दुई हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ। नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय

प्र.म.ओलीले भने – सरकारको राष्ट्र निर्माणबाट केही समूह विचलित

काठमाडौँ—राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार ओलीले प्रतिगामी तत्त्वहरू राष्ट्रनिर्माणको अभियानलाई अलमल्याउन र

आजबाट बेलायती प्रधानमन्त्री थेरेसा मे बाहिरिने

लन्डन – बेलायतकी प्रधानमन्त्री टेरेसा मे ले आजबाट कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिँदैछिन्। तर, उनी कामचलाउका रूपमा भने अर्को  प्रधानमन्त्री नहुन्जेलसम्म कायम रहनेछिन्। मेले दुई साताअघि नै पदबाट राजीनामा दिने

पण्डितको अनुपस्थितिको सांसदद्वारा विरोध

काठमाडौँ – संसदीय समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरूले उनको कडा आलोचना गरेका छन् । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको

काङ्ग्रेसको जागरण अभियान बन्यो राहत र उद्धार अभियान

काठमाडौँ – कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले जनजीवन प्रभावित पारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले त्यहाँ जारी पार्टीको जागरण अभियानलाई राहत र उद्धारमा रूपान्तरण गर्न निर्देशन दिएको छ

जनार्दन शर्माले भने – लोकसेवाको विज्ञापन संविधान विपरीत

काठमाडौँ – स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन नेकपाका सांसद जनार्दन शर्माले संविधान विपरीत भएको बताएका छन्। यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन