प्रमुख खबर Archives - Page 227 of 392 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

Tag: प्रमुख खबर

नेकपा पार्टी हो कि ब्यापार? नेतैपिच्छे गुट, जे

तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने

धनगढीका मेयरलाई पक्राउ गर्न सांसदहरुको सामूहिक उजुरी

कैलाली – धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई पक्राउ गरिनुपर्ने भन्दै प्रदेश ७ का २० जना सांसदले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा

दूरसञ्चार प्राधिकरणमा लफडा: दिगम्बर झा र सदस्यबीच झन्डै कुटाकुट !

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका (एनटीए)को बिहिबार बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष दिगम्बर झा र सदस्यबीच बाझाबाझ भएको छ । प्राधिकरणको बार्षिक कार्यक्रमको छलफलका लागि बसेको बैठकमा बाझाबाझ भएको हो।

मेलम्चीको पानी काठमाडौं आउन अब दुई महिना बाँकी

काठमाडौँ । काठमाडौँ उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मात्र मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका

लेखापाललाई मेयरले हाने झापड

महोत्तरी । काममा ढिलासुस्ती गरेको भन्दै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृतलाई झापड हानेका छन् । लेखा अधिकृत पवनकुमार अधिकारीलाई मेयर साहले बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेको

हेटौँडामा पुरुषले नै गरे पुरुषको बलात्कार

काठमाडौं । हेटौँडा–८ कमानेका ६० वर्षीय केशव सिम्खडाले ३० वर्षीय सुस्त मनस्थितिका युवकलाई करणी गरेको खबर बाहिर आएको छ । स्थानीय आमा समूहले सिम्खडालाई मोसो दलेर गाउँ घुमाएका छन् भने

विमानमै ११ महिने बालकको ज्यान गयो

कतारको राजधानी दोहाबाट हैदराबाद आउँदै गरेको कतार एयरवेजको विमानमा सास फेर्न गाह्रो भएकाले एक ११ महिनाका बालकको ज्यान गएको छ । हिन्दुस्तान टाइम्सले जनाएअनुसार हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा

सौर्य अयरलाइन्स बन्द हुने खतरा !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सात दिनभित्र सबै बक्यौता चुक्ता नगरे आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको उडान रोक्ने चेतावनी दिएको छ ।  विमानस्थल व्यवस्थापनका अनुसार सौर्यले अझै १ करोड ६५

नयाँ नोट: कहिलेदेखि, कुन-कुन बैंकबाट कति पाईन्छ ?

यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको

विश्वमै असफल भएको मोनोरेल नेपालमा

काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेल चलाउने बताइरहेका बेला पूर्वाधारविज्ञहरूले भने विभिन्न देशमा मोनोरेल असफल भइसकेको बताएका छन् । क्वालालम्पुर, जकार्ता, मुम्बईलगायत ठूला शहरमा मोनोरेल चलाउँदा सरकारले ठूलो घाटा

१६ औं अनशन बस्ने डा. केसीको चेतावनी, सरकारलाई ६ दिन समय

काठमाडौँ– आम नागरिकमा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको समान पहुँचका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी ६ दिनपछि अर्थात

गल्यो श्रम मन्त्रालय, सिन्डिकेट फर्किने पक्का !

काठमाडौँ – मलेसियासँग श्रम सम्झौतालाई अन्तिम रुप दिने तयारी भएको छ । आगामी शुक्रबार नेपाल र मलेसियाका प्रतिनिधिको बैठक बसेर सम्झौताको ड्राफ टुुङ्ग्याउने तयारी भएको हो । त्यसका लागि श्रम,