प्रमुख खबर Archives - Page 186 of 392 - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

Tag: प्रमुख खबर

नेपाली खेलाडी धमलाले हङकङमा फहराए नेपाली झण्डा ।

कर्ण अधिकारी,मकाउ चीन। चीनको स्वशासित क्षेत्र हङकङमा सम्पन्न भएको मुई थाई च्याम्पियनसिपमा नेपाली खेलाडी शङ्कर धमलाले गोल्ड मेडल( स्वर्ण पदक ) जितेका छन्। ६७ के जी समूहमा प्रतिद्वन्द्वी हंगकंगका लिन

योगेश भट्टराईको लोकप्रिय काम ,गर्लान त अरु नेताले पनि सिको ?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले घरभाडा लिने सांसदहरुको सूचीमा आफ्नो पनि नाम आउँदा आश्चर्यमा परेको बताएका छन् । आइतबार प्रकाशति एक दैनिक पत्रिकामा काठमाडौँमा घर भएर पनि संसद सचिवालयबाट घरभाडा

ओलीलाई नेकपा अध्यक्षबाट हटाउन बामदेवको माग, प्रचण्ड एकल अध्यक्ष !

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । शनिबार बसेको स्थायी समिति बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना

कांग्रेसले आफूलाई जनतासमक्ष सुध्रने मौका लिनु पर्छ :नेता सिटौला

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा सरकारले जनतालाई दण्डित गरेको गम्भिर आरोप लगाएका छन् । जनताले नेकपालाई चुनाव जिताएर पठाएकोमा पुरस्कृत गर्नुपर्नेमा करलगायत अनेकौं बाहानामा दण्ड दिएको उनले बताए

ओली प्रचण्डलाई बामदेवको टक्कर

काठमाडौं– नेकपा केन्द्रीय कार्यालयमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्षहरूलाई टक्कर दिँदै नेता बामदेब गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले

नुवाकोट दुर्घटना : मृत्यु हुने सबै २० जनाको सनाखत (नामावली सहित)

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको

नुवाकोटमा मिनिट्रक दुर्घटना: ज्यान गुमाउनेको संख्या २०

नुवाकोट – घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । दुप्चेश्वर गाउँपालिकाको शिखरवेसीको सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर

दीपक मनाङेको मुद्दा सर्वोच्चले पुनः सुनुवाइ गर्ने

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा हाल थुनामा रहेका दीपक मनाङे (राजीव गुरुङ)को मुद्दा सर्वोच्चले पुनः सुनुवाइ गर्ने भएको छ । चक्रे मिलनको हात छिनाएको मुद्दामा सर्वोच्चले सुनुवाइ गर्ने भएको हो।

युवकद्वारा छुरा प्रहार गरी बाबुको हत्या

उर्लाबारी । मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

यी हुन् पाँच मुद्दा जसले ओली सरकारलाई ‘अलोकप्रिय’ बनाए

काठमाडौँ। झण्डै दुई तिहाइ मत पाएर गत फागुन ३ गते ओली नेतृत्वमा गठन भएको सरकारलाई कतिपयले ६ दशक यताकै सबैभन्दा शक्तिशाली सरकारका रूपमा अर्थ्याउने गर्छन्। तर शक्तिशाली भनिएकै सरकारले अपेक्षा

कैलालीमा जिप र मोटरसाइकल दुर्घटना: एकजनाको मृत्यु

सुखड,कैलाली । कैलालीमा बिहीबार राती जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ आउदै गरेको बा १८

सीके राउतलाई रिहा गर्न माग

काठमाडौं– स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गर्न माग गरेको छ। बिहीवार गठबन्धनका प्रवक्ता अब्दुल खानले सार्वजनिक अपिलमार्फत राउतलाई रिहा गर्न माग गरेका हुन्। उनले राउतमाथि सरकारले लगातार