प्रमुख खबर Archives - Page 13 of 392 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

Tag: प्रमुख खबर

सेमिफाइनलमा भारतको भिडन्त कुन समुहसँग : कस्तो बन्ला

हिमालपोस्ट/काठमाडौं – इंग्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा सेमिफाइनलको तस्बिर लगभग अब सफा रूपमा देखिन थालेको छ । चार समूह मध्य ३ समूह सेमिफाइनलका लागि चुनिएपछी चौथो समूह भनेको न्युजिल्यान्ड सँघारमै छ

काङ्ग्रेस नेता कृष्ण सिटौला भन्छन् – मुलुकमा खैलाबैला हुन सक्छ

(बीबीसीबाट) संघीय गणतन्त्र स्थापनाको ढोका खोलिदिएको पछिल्लो जनआन्दोलनको जग तत्कालीन माओवादी र सात दलबीच भारतमा भएको १२ बुँदे समझदारीलाई मानिन्छ। त्यसपछिको राजनीतिक यात्राका एकजना अगुवा गिरिजाप्रसाद कोइराला थिए। कोइरालाको विश्वासपात्रको

मनाङेलाई भित्र्याएपछि नेकपाभित्रै चर्को असन्तुष्टि

हिमालपोस्ट/काठमाडौँ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले दीपक मनाङेलाई पार्टी प्रवेश गराउनु ठीक नभएको बताएका छन्। बिहीबार पोखरामा नेकपाका गण्डकी प्रदेश ईन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई पार्टी

लेखनाथ न्यौपानेले भने : नेकपामा पहिल्यै अनगिन्ती मनाङ्गे छन्

काठमाडौं । नेकापाभित्र एउटा फरक नेता भनेर चिनिएका लेखनाथ न्यौपानेले पार्टीभित्र अनेकौँ दीपक मनाङे रहेको भन्दै कोकोहोलो गर्नु नपर्ने बताएका छन् । बिबादास्पद छविका गुण्डागर्दीमा संलग्न प्रदेशसभा सदस्य रहेका मनाङका

नेकपाकै सांसदले भने : निर्मलाको हत्यारा पत्ता नालाग्नुको कारण छ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्नलाई प्रहरीले अझै पत्ता लगाउन नसकेको अवस्थामा सत्तारुढ दलकै सांसदले उक्त घटना एउटा ‘अपवाद’ रहेको बताएका छन् ।

योगेशले भने : दीपक मनाङ्गे पार्टीका लागि ठिक होइनन

काठमाडौंं। नेकपा स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराइले दीपक मनाङ्गे नेकपा प्रवेश गराएकोप्रति आपत्ति जनाएका छन् । आपराधिक पृष्ठभूमिका दीपक मनाङ्गे बिहीबार नेकपा प्रवेश गरेपछि उनले यस्तो आपत्ति जनाएका हुन् । रसिया भ्रमणमा

आइफा अवार्ड काण्डले भारतमा हङ्गामा

काठमाडौं । नेपालमा चर्को दवाब र आलोचनापपछि सरकारले स्थगित गरेको आइफा अवार्ड समारोह काण्डले भारतीय मिडिया देखि राजनीतिसम्म सनसनी मच्चाएको छ । यो बिषयले नेपालको चिन निकटता देखि भारतबिरोधि अभियानसंग जोडेर

म अब काङ्ग्रेसको अध्यक्ष रहिनँ – राहुल गान्धी

भारतीय काङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले आफू अब काङ्ग्रेस अध्यक्ष नरहेको घोषणा गरेका छन्। ट्वीटरमा विज्ञप्ती जारी गर्दै राहुलले काङ्ग्रेस कार्य समितिले अब चाँडै नयाँ अध्यक्ष चयन गर्ने पर्ने धारणासमेत राखेका

ट्रकमुनि पर्दा पनि सकुसल(भिडियो)

काठमाडौँ  – दक्षिणपश्चिम चीनमा एक महिलालाई ठूलो ट्रकले ठक्कर दिएर आफूमुनि पार्दा पनि उनी बाँचेकी छन् । ती महिला सिचुआन प्रान्तको जिगोङमा एउटा सडकमा ट्राफिक लाइटमा रोकिएकी थिइन् । उनको ठ्याक्कै

सांसद मनाङे नेकपा प्रवेश गर्ने

पोखरा –   गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे सत्तारुढ नेकपा प्रवेश गर्ने भएका छन्। प्रवेशका लागि बिहीबारको कार्यक्रम तय गरिएको गुरुङका स्वकिय सचिव जगदीश योगी र

विद्यालयमा बम फेला

सिमकोट : खार्पुनाथ गाउँपालिका–५, हुम्लास्थित बागेश्वरी आधारभूत विद्यालयमा दुईवटा सकेट बम फेला परेको छ । आज बुधबार बिहान वागेश्वरी विद्यालयको खेल मैदान निर्माण गर्ने क्रममा ढुङ्गाको आडमै राखिएको अवस्थामा सकेट

आइफाबाट पछि हट्यो सरकार

काठमाडौँ –   नेपालमा इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड समारोह नहुने भएको छ । सो अवार्ड समारोह रोक्न संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले निर्देशन दिएको थियो। अन्त्यमा सरकार आइफा अवार्ड