बालुवाटार जग्गा काण्डको नयाँ रहस्य
काठमाडौं – मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान दिएका छन् । ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान