पत्रपत्रिका Archives - Page 153 of 184 - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

Tag: पत्रपत्रिका

ग्राहक ठग्ने पसल सञ्चालक फरार, कर्मचारी थुनामा

काठमाडौं- लत्ताकपडा, जुत्ता घडीलगायत सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई पक्रे पनि वास्तविक सञ्चालक अझै फरार छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। कात्तिक

सफाइका नाममा पाँच अर्ब सकियो, बाग्मतीको हालत उस्तै

बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ। यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि

चिनले भन्यो केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

काठमाडौं- केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन् । सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका

प्रचार समाग्री बनाउन भ्याईनभ्याई छ

काठमाडौं- नजिकिँदै गरेको पदेशसभा र प्रतिनिधिसभाको निवाचलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरुलाई भ्याईनभ्याई छ । बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन्, कि भन्ने भान पर्छ ।   माग आउन या

दलहरुको चुनावी रणनीति यस्तो छ

काठमाडौं- नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यन्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा जुटेको छ

माओवादी नेता पौडेलमाथि सुन तस्करीको मुद्दा

काठमाडौं- प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ। २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो। पौडेल फरार छन्। केन्द्रीय

भ्रष्टाचार मुद्दामा साउदीका ११ राजकुमार र ४ मन्त्री पक्राउ

१९ कात्तिक, रियाद । साउदी अरबले भ्रष्टाचार सम्वन्धी मुद्दा छानबिनको क्रममा ११ जना राजकुमार, ४ जना मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ । हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको

भ्रष्टाचार मुद्दामा साउदीका ११ राजकुमार र ४ मन्त्री पक्राउ

१९ कात्तिक, रियाद । साउदी अरबले भ्रष्टाचार सम्वन्धी मुद्दा छानबिनको क्रममा ११ जना राजकुमार, ४ जना मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ । हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको

केन्द्रको साटो प्रदेशको राजनीति रोज्नेहरू

काठमाडौं- केन्द्रको राजनीतिमा रहनुभएका धेरै नेताहरू आसन्न निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ ।  यसरी केन्द्रबाट प्रदेशमा जानेमा एमालेबाट धेरै जना नेता छन् । एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिवद्वय शङ्कर पोखरेल

वडाध्यक्षका छोराद्वारा बलात्कार: प्रहरीले वास्ता गरेन

वीरगन्ज – पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन । आजको अन्नपूर्ण

आफैलाई मतदान गर्न नपाउने उम्मेदवार

काठमाडौं- संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन ।  यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका

टीकापुर घटनाका नाइके पनि उम्मेदवार !

काठमाडौं- दुई बर्षअघि टीकापुरमा एक  बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गारी भएको घटनाका फरार अभियुक्त रेशक  चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता