बालुवाटार जग्गा काण्ड : अख्तियारका पूर्वआयुक्त दीप बस्न्यातको
काठमाडौँ — बालुवाटारको सरकारी जग्गा व्यत्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन