सचिव सरुवामा माओवादीको असन्तुष्टि, सरकारलाई असर पर्छ कि
काठमाडौँ: भारत भ्रमण अगाडी सरकारले एकसाथ ३० जना सचिवहरुको सरुवा गरेको विषयमा माओवादी केन्द्रका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको सरकारी निवासमा शुक्रबार बसेको बैठकमा माओवादीका मन्त्रीहरुले