पत्रपत्रिका Archives - Page 180 of 184 - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

Tag: पत्रपत्रिका

ठेकेदारको चरम लापरबाही: बबर्इ पुल भाँचियो

काठमाडौं : ठेकेदारको लापरबाहीका कारण बर्दियाको जग्दिघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तारन्तरण नहुँदै भाँचिएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको यो पुल सरकारलाई हस्तान्तरण नहुँदै गत साता भाँचिएको थियो

पत्रकारको चुनावमा दलीय प्रतिस्पर्धा

काठमाडौं : व्यावसायिक र निष्पक्ष पत्रकारिताको माला जपे पनि नेपाल पत्रकार महासंघ अन्ततः दलीय प्रतिस्पर्धाको थलो बनेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु २५ औं महाधिवेशन व्यावसायिक पत्रकारको नेतृत्व चयनजस्तो

खारेज भइसकेको मुद्दालाई त्रिविले आधार बनाएको खुलासा

काठमाडौं, ५ भदौं ।  त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन देखाएको कारण अदालतकै पछिल्लो फैसला प्रतिकूल भएको पाइएको छ । सम्बन्धन पाउँ भनी काठमाडौं नेसनलले दायर गरेको रिटमा

एमाले भन्छ: हामीलाई दोषी देखाउन संसोधन प्रस्ताव ल्याइयो

काठमाडौं,५ भदौ ।   संविधान संशोधन प्रस्तावमाथि सांसदहरूले बोल्ने क्रम सकिएपछि आज (सोमबार) संसद्मा निर्णयार्थ पेस हुने भएको छ । मतदान प्रक्रियामार्फत संशोधन प्रस्ताव टुंगो लगाइने भएको हो । संशोधन

खोलालाई झोलामा राख्ने ४१ कम्पनीको लाइसेन्स खारेज

काठमाडौं ,५ भदौ । चार हजार दुई सय ३२ मेगावाट बराबरको विद्युतको लाइसेन्स लिएका ४१ आयोजना खारेज गर्ने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिएका तर उत्पादन अनुमतिपत्रको निवेदन दिए

पत्रकार महासंघमा ५ अध्यक्षसहित १ सय १९ उम्मेदवार

काठमाडौँ ,५ भदौ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि ५ अध्यक्षसहित १ सय १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आईतबारबाट सुरु भएको महाधिवेशनमा ४७

सम्झौता हुने तर कार्यन्वयन नहुने यो कस्तो नेपाल-भारत सम्बन्ध ?

भदौ ४, काठमाडौं । नेपाल-भारत सम्बन्ध सधैंजसो बहस र छलफलको विषय बन्ने गरेको छ । यो विषय कहिले चुलिन्छ, कहिले मत्थर हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ देखि ११ सम्म

भारत भ्रमणमा राष्ट्रिय हितलार्इ प्राथिमकता, यस्तो छ कार्यतालिका

  काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय र पारस्परिक हितका मुद्दामा आसन्न भारत भ्रमण केन्द्रित हुने बताएका छन् ।पूर्व प्रधानमन्त्रीहरूसँग भारत भ्रमणबारे शनिबार सुझाव लिने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘नेपाल

देशका धेरैजसो पत्रकार काठमाडौंमा

भदौ ३, काठमाडौं । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला

लाइसेन्सको लागि अब आफ्नै सवारीले ट्रायल दिन पाउने

  भदौ ३, काठमाडौं । काठमाडौं । काठमाडौंका दीपक पराजुलीले सवारीसाधन चलाउनका लागि अनुमतिपत्र लिन कानूनबमोजिम बाहेक कुनै पनि शुल्क तिर्नु नपरोस् भनेर सर्वोच्च अदालतमा रीट निवेदन दायर गरे ।

मिर्गौला प्रकरण: मनमोहन अस्पतालका के हुन् कमजोरी ?

काठमाडौं : मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलको ‘पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकेको घटनामा’मा तीन कमजोरी फेला परेका छन् ।घटनाबारे बिरामी र अस्पताल पक्षबाट परेको उजुरीपछि नेपाल मेडिकल काउन्सिलद्वारा गठित

रसुवागढीमा पाँच सय कन्टेनर अलपत्र

  भदौ ४, काठमाडौं । कारोबार मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सय भन्दा बढी मालबाहक कन्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन् । दशैंका लागि लक्षित