पत्रपत्रिका Archives - Page 162 of 184 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

Tag: पत्रपत्रिका

राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरावको संकेत

काठमाडौं, २८ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचासंहिताविपरीत सुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई

यस्तो पनि देख्नु पर्ने, गोपाल खड्का मन्त्रालय तानिए,

काठमाडौं, असोज २८ । इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ । खड्कालाई

सनसनीपूर्ण खुलासा : नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

असोज २७, काठमाडौं- नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । कतिपय

चार बर्षमा चार प्रधानमन्त्री र संबिधान : संसद विघटन

असोज २७, काठमाडौं- जेठ ८ गते सोमबार प्रारम्भ भएको संसद्को पछिल्लो अधिवेशन शुक्रबार समापन हुँदैछ । सम्भवतः यो अधिवेशनपछि संसद् स्वतः विघटन हुनेछ । प्रदेशसभा र प्रतिनिधिसभाको आगामी मंसिर १०

संसद्को आयु सकियो

काठमाडौं : २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने

मन्त्री नै चलाउँछन मेनपावर: पदको आडमा नीति नियम भाँडमा

असोज २७, काठमाडौं- नेपालमा मेन पावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्ति को संलग्नता नौलो होइन । उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचको आधारमा धेरैले

रिपब्लिक मिडियाद्वारा गोपाल खड्काविरुद्ध गालीबेइज्जती मुद्धा दायर

निलम्बित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई दिएको झुटो बयानबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै नागरिक तथा रिपब्लिका दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध

४ बर्षमा आधा कामपनि भएन : कोटेश्वर-कलंकी सडकको बिचल्ली

असोज २६, काठमाडौं- कोटेश्वर-कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ बर्षभन्दा बढी भइसकेको छ । कामले गति लिन नसक्दा चार बर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार

गौचनलाई शहीद घोषण गरिने, अन्त्येष्टि आज

असोज २६, काठमाडौं- सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव

भारतले फेरी रोक्यो ढुवानी, पटक-पटक किन रोक्छ सामान ?

असोज २६, काठमाडौं- कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ । नेपालका लागि विदेशबाट

खाजा खर्चमा १२ करोड सके संसद कर्मचारीले

असोज २५, काठमाडौं : ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट

निर्वाचन सार्ने संकेत !

काठमाडौं, असोज २५- राजनीतिक ध्रुविकरण बढ्दै गएपछि आगामा मंसिर १० र २१ गतेका तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सर्न सक्ने चर्चा जोडतोडले चलेको छ । सरकार र राजनीतिक दलका