राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरावको संकेत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरावको संकेत



काठमाडौं, २८ असोज ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचासंहिताविपरीत सुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन् ।

यनले यसबारे शनिबार निर्वाचन आयोगको कानुनविद्हरुसँग परामर्श गर्ने तयारी गरेकी छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पनि मन्त्रिपरिषद् विस्तारप्रति आपत्ति जनाएका छन् ।

आजको नयाँ पत्रिकामा खबर छ ।