समाचार Archives - Page 880 of 3424 - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

एमाले स्थायी कमिटी बैठक बस्दै: १२ नेतामाथि थप

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठक बोलाएका छन्। आइतबार साँझको लागि तोकिएको बैठक सोमबार बिहान सारिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान

सर्वोच्चका दुई न्यायाधीशमाथि नैतिकताको प्रश्न

शुक्रबार र आइतबारको बहस दुई न्यायाधीशमा केन्द्रित भएपछि अन्तिममा प्रधानन्यायाधीशले भने– आजलाई ३ बज्यो श्रीमानहरू के भन्नुहुन्छ ? नेकपाको नाम जुधेको विषयमा परेको रिटमा फैसला दिँदै न्यायाधीश बमकुमार श्रेष्ठ र

संवैधानिक इजलास: मुख्य मुद्दा नै ओझेलमा, अन्यत्रै बरालियो बहस

काठमाडौं- सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ नै सुरु नभई इजलास गठनकै विषयमा विवाद उत्पन्न भएको छ । उक्त विवादको सुनुवाइ ‘हेर्दादेहै’ मा मङ्गलबारका लागि तोकिएको छ ।

सरकारले भन्यो: कोभिसिल्ड खोप उपलब्ध गराउन सकिन्न

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज तत्काल उपलब्ध गराउन नसक्ने जनाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेटमार्फत मन्त्रालयको परिवार कल्याण महाशाखाका

नेपाल समुहको नयाँ दल: आन्तरिक तयारी पुरा, घोषणाबारे सर्कुलर

काठमाडौ- नेकपा एमालेका नेता माधव कुमार नेपाल समुहले छिट्टै पार्टी घोषणा गर्न लागेको खुलेको छ । नेपालले केही दिनमै नयाँ क्रान्तिकारी पार्टी बनाउने निकट नेताहरूलाई बताएका छन्। आइतबार साँझ केहि

केहि शिक्षक दरबन्दी खारेज गर्ने सरकारको तयारी

काठमाडौं- सरकारले शिक्षकका केहि दरबन्दी खारेज अगरने भएको छ । बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। बजेट वक्तव्यमा भनिएको छ, ‘प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तराण गरी

जेल सजाय पाएको व्यक्तिलाई मन्त्री बनाएपछि

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अमरबहादुर थापा किर्ते जालसाजी मुद्दामा जेल सजाय पाएको व्यक्ति भएको खुलेपछि अहिने सबै आश्चर्यमा परेका छन् । सर्वाैच्च अदालतले थापालाई १५ दिनभित्र उपस्थित

हेर्दाहेर्दैमा राखियो संसद विघटनविरुद्धको मुद्दा

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ । संवैधानिक इजलासमा लामो बहस बहेपानी बिषयबस्तुमा भने प्रवेश भएको छैन । मुद्दाको तथ्यमा छलफलनै नभएकाले हेर्दाहेर्दैमा राखिएको छ। आइतबार

संवैधानिक इजलासमा आजको बहस सकियो: कुन कुन अधिवक्ताले गरे बहस ?

काठमाडौं-काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाकाे सुनुवाइ आइतबारका लागि सकिएकाे छ। शुक्रबारदेखि सुनुवाइ भएकाेमा आइतबार पनि मूल मुद्दामा प्रवेश हुन पाएन। आज बोल्ने कानुन व्यवसायीहरु संवैधानिक इजलासमा बमकुमार श्रेष्ठलाई सामेल गरिएको विषयमा केन्द्रित

संविधानमा भएको प्रावधानअनुसार बजेट ल्याएको हो: विष्णु पौडेल

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सरकारले संविधानसम्मत रुपमा नै बजेट ल्याएको दाबी गरेका छन्। शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका

अमेरिकामा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

एजेन्सी- अमेरिकाको टेनिसीमा एउटा सानो सेस्ना जेट विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ७ जनाको मृत्यु भएको छ। सेस्ना सी५०१ विमान पर्सी प्रिस्ट तालमा खसेर दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक विवरणमा

प्रधानमन्त्री ओलीले गरे नेताहरूकै कारण देशमा अनिष्ठ हुने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताहरू अराजक र अनुशासनहिन भएकाले देशको लागि अनिष्ठको संकेत देखिएको बताएका छन् । उनले पार्टी भित्रैका नेताहा कारण देशमा अनिष्ठ काम भइरहेको बताएका