समाचार Archives - Page 827 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

विवादमा तानिए विष्णु पौडेल

काठमाडौं- कालीकण्डकी डाइभर्सन परियोजनाले नेकपा एमालेभित्रै तरङ्ग ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले परियोजना कार्यालयको उद्घाटन गरेपछि एमालेभित्रै भारतको स्वार्थमा ल्याइएको भन्दै विरोध सुरू भएको छ

एमाले बैठक सकियो, यस्तो भयो निर्णय

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटिको बैठक सकिएको छ । बैठकले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। बैठक असार १६ गते काठमाडौंमा बोलाएको हो। बालुवाटारमा बसेको नेकपा एमालेको

एमालेको निष्कर्ष: सर्वोच्च अदालतको आदेश गम्भीर र त्रुटिपूर्ण

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेले सर्वोच्च अदालतको आदेश गम्भीर र त्रुटिपूर्ण भएको निष्कर्ष निकालेको छ । महाधिवेशन आयोजक कमिटीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई गम्भीर र त्रुटिपूर्ण भनेको हो। आइतबार बालुवाटारमा

देउवाले किन बोलाए कांग्रेस पदाधिकारी बैठक ?

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । पार्टीको १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेसमा महाधिवेशन केन्द्रित क्रियाकलापहरू सुरू भएका छन् । यसै सन्दर्भमा छलफल

काँग्रेस नेता गिरीको निधन

काठमाडौं- नेपाली काँग्रेसका नेता वेदु गिरीको निधन भएको छ । सुर्खेत घर भएका नेता गिरीको कोरोना संक्रमणबाट निधन भएको हो । क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना संक्रमण भएपछि निधन भएको

देउवा र प्रचण्डले गरे माधव नेपालको प्रशंसा

काठमाडौं- विपक्षी गठबन्धनले शनिवार काठमाडौंमा गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा नेताहरू आक्रोशित मूडमा थिए । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेताहरू रुष्ट देखिन्थे । नेताहरू संसद पुनर्स्थापना

सर्वोच्चले पत्र काटेपछि निर्वाचन आयोगमा खैलाबैला

काठमाडौं – नेकपा एमालेको विवादमा निर्णय नदिई बस्नुको कारण माग गर्दै जेठ २५ गते सर्वोच्च अदालतबाट पत्र आएपछि निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीहरु झसंग भएका छन् । माधव नेपाल समूहको

ओलीले वास्तै नगरेपछि कार्यकर्ताको लिस्ट देखाएर दवाव दिने तयारी

काठमाडौँ- सर्वोच्च अदालतले एमाले र माओवादी छुट्टाइदिएपछि एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरू सामुहिक छलफलमा जुटेका छन् । एमाले आफनै तनावमा रुमल्लिएका बेला यता न उता भएपछि उनीहरू सामुहिक छलफलमा जुटेका

देउवाले भने- राष्ट्रपतिले आफ्नै मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाईन्

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपतिले आफैले आफ्नो पदको मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाएको बताएका छन् । राष्ट्रपतिले मर्यादा नराखेर केपी ओलीको कार्यकर्ता बनेको आरोप लगाएका छन् ।

प्रचण्डले भने- राष्ट्रपतिको बारेमा बोल्नै पाइन्न भन्ने केपी ओली को हो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीको बारेमा बोल्ने पाईन्न भन्ने त्यो केपी ओली को हो भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपति प्रधानमन्त्री ओलीको रबर

माधव नेपाललाई प्रधानमन्त्री बन्न ओलीको अफर

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको खुलेको छ । ओली पक्षले आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको उनले खुलासा गरेका हुन्

आधा बढी सांसदले बिद्रोह गरेपछि महन्थ ठाकुर संकटमा

काठमाडौं- जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधा भन्दा बढी सांसदहरूले विद्रोह गरेका छन् । ठाकुर समुहले बोलाएको बैठकमा शक्तिशाली नेताहरू नै गएनन् । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने ठाकुर