समाचार Archives - Page 78 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रामचन्द्र भन्छन्- देउवाकै कारण सबै सकियो, यसमा प्रचण्डको

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । गठबन्धन टुट्नुमा देउवाकै कमजोरी रहेको उनले बताएका छन् । उनले देउवालाई पार्टीबाट कुनै दवाव नभएको

प्रधानमन्त्रीमा नियुक्त भए पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा

बन्धन टुट्यो, अब खुमलटार र बालकोटको दौड सकियो- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको चुनावमा हारे पनि आज सत्ता गठबन्धन टुटेको समाचार चित्त बुझेको बताएका छन्। पोखरामा जारी साहित्य महोत्सवलाई आइतवार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

दीपकराजको व्यङ्ग्य– ‘शेरबहादुरजीको भागमा संसदीय दलको नेता छँदैछ नी !’

हास्य कलाकार दिपकराज गिरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तिखो व्यङ्ग्य गरेका छन् । सरकार निर्माणको खेलमा वाम–लोकतान्त्रिक गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ६ वटा पार्टीका

तनाव र दवावमा देउवा- पद छोड्न सुझाव, आसेपासे चुपचाप

अनाबस्यक हठका कारण सत्ता गठबन्धन टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टीभित्रै चर्को आलोचना भैरहेको छ । कांग्रेसकै देउवा समूहमा भने सन्नाटा छाएको छ । उता देउवाका निकट मानिएका नेताहरूको गलत

प्रचण्डलाई बढ्दैछ समर्थन- प्रभु र अमरेश पनि पुगे शितलनिवास

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तीन स्वतन्त्र सांसद समर्थन गरेका छन् । एमाले परित्याग गरेर स्वतन्त्र उठेका प्रभु शाह, कांग्रेस परित्याग गरेका अमरेश शिंह र

प्रचण्डले राष्ट्रपतिलाई बुझाए १६६ जना सांसदको समर्थन

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बहुमत सांसद राष्ट्रपति समक्ष पेश भएको छ। प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलबाट १६६ जना सांसदको समर्थन छ। त्यो समर्थन लिएर प्रचण्ड अपरान्ह ४ बजे शितल निवास पुगेका

एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपति बन्ने !

काठमाडौं- एमालेलगायतका दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै अन्य पदको पनि भागबण्डा भएको छ । एमाले–माओवादी सहितका दल मिलेर १ सय ६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री

प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै

काठमाडौं । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ । प्रचण्डलाई एमालेसहित सात

प्रचण्ड र ओलीसँगै किसान श्रेष्ठ र प्रेम आले पनि राष्ट्रपति कार्यालयमा

काठमाडौं- नेकपा एमालेको समर्थनपछि नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति पुगेका छन्। एक सय ६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा प्रस्ताव भएको प्रचण्डको

देउवाको बालहठले सबैभन्दा ठूलो दलले सबथोक गुमायो

काठमाडौं । सभापति शेरबहादुर देउवाको सत्ता मोहका कारण संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सबथोक गुमाएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल

कांग्रेसले सबै गुमाएको जिम्मा देउवा निकट नेताहरूले लिनुपर्छ- नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले सबै गुमाएको जिम्मा गठबन्धन वर्षौं रहन्छ भन्ने पदाधिकारीहरुले लिनुपर्ने बताएका छन् । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति छाड्न नमानेपछि एमालेसँग गठबन्धन गरेर