समाचार Archives - Page 748 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

यस्तो आयो दल विभाजनसम्बन्धि अध्यादेश

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी गर्ने निर्णय गरेको हो । अध्यादेशको मस्यौदाका

दल विभाजन अध्यादेश ल्याउने सरकारको निर्णय : २० प्रतिशत भए पुग्ने

काठमाडौं- सरकारले थोरै संख्यामा पनि दल विभाजन गर्नसक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । पार्टी विभाजनलाई सहज बनाउन सरकारले विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो। मंगलबार

वामदेव गौतम पनि नेपाल समूहमै

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई नै साथ् दिने भएका छन् । यसअघि माधव समुहले पार्टी विभाजन गर्ने हिम्मत गरेको खण्डमा आफूले साथ्

अध्यादेश ल्याए सरकारको प्रतिकार गर्ने एमालेको निर्णय

काठमाडौं- नेकपा एमालेले सरकारले दल विभाजनलाई सहज हुने गरि ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रने चेतावनी दिएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । अध्यादेश

सकियो आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा बोलाइएको मन्त्रिपरिषद्‌ बैठक सकिएको छ । रा जनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन भन्दै मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका थिए । बैठक

आफ्ना नेतालाई माधव नेपालको निर्देशन : काठमाडौं बाहिर नजानु, तयार रहनु

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूनिकट नेताहरूलाई काठमाडौं छाडेर बाहिर नजान निर्देशन दिएका छन् । नेता नेपालले पार्टी दर्ता लगायतका प्रक्रिया तत्काल अगाडी बढाउने भन्दै यस्तो निर्देशन

एमालेको बैठक सुरु, नेपाल समूह गएनन्

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको एमाले स्थायी कमिटि बैठकमा बामदेव गौतम र वरिष्ठ नेता माधव नेपाल पक्ष भने

ठाकुरसँग भेटेपछि प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरूले छलफल गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग जसपाका शीर्ष नेताहरूले छलफल गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठक जारी : दुई वटा अध्यादेश ल्याउने तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिन देउवाले बैठक बोलाएको बताइएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार मध्यान्ह मन्त्रिपरिषद्को

कुलमानलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा थमौतीको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै शाक्यले सोमबार रिट दायर

संसद् अधिवेशन अन्त्य गर्दा सभामुख असन्तुष्ट

काठमाडौं- सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुबै सदनको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेको हो। सरकारले हठात संसद अधिवेशन अन्त्य गर्दा

महेश बस्नेतले भने : यो ‘मापसे सरकार’ हो, चित्त दुखे दुखोस्

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले संसदमा आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर दल विभाजसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतले सरकारको चर्को आलोचना गरेका थिए