प्रधानमन्त्री देउवा र डा केसीबीच ५ बुँदे सहमती:
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा गोविन्द केसीले भदौ ३ गतेदेखि घोषणा गरेको सत्याग्रह कार्यक्रम स्थगित गरेका छन्। देउवा र केसीबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको थियो।












