समाचार Archives - Page 739 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

चौतर्फी आलोचना भएपछि बाइडेनले गरे आफ्नो बचाउ

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् । उनले भनेका छन्, “अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ । अमेरिकाले जे

पार्टी दर्ता नहुँदै ठाकुर समूहमा खटपट

काठमाडौँ- पार्टी दर्ताका लागि निर्वाचन दिएको निवेदन हेर्न नभ्याउँदै महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीमा विद्रोह सुरू भएको छ । पहिले नै खटपट रहेको ठाकुरको समूहमा वरियता विवादका कारण

महेश बस्नेतले भने: युवासंघमा आउनुहोस्, टिकटक र फेसबुकमा भाइरल बनाईदिन्छौँ

काठमाडौं- नेकपा (एमाले)का नेता महेश बस्नेतले युवा संघमा आबद्ध भयो भने भाइरल बनाउने बताएका छन् । उनले युवासंघमा लाग्नेहरूको टिकटक र फेसबुकमा फ्यान थपिने बताए । उनले युवासंघमा लाग्नेहरूको पाँच

प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन। शनिबार दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुनेछ।

सूर्य चिह्न माधव नेपालकै पोल्टामा पर्ने सम्भावना

काठमाडौं- नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि

अल्टिमेटम दिन गएका रावल समूहलाई ओलीले भने: तमासा नगर्नुस्

काठमाडौं- नेकपा एमालेको एकता प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन् । भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम

प्रचण्ड भन्छन्: ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा फरक हुन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले यसअघि केपी शर्मा ओलीले ल्याएको र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश उस्तै नभएको बताएका छन्। बिहीबार समाजवादी केन्द्रले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र

कमल थापाले दिए राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राजीनामा दिएका छन् । उनले पार्टीको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका छन् । राप्रपामा विवाद बढेको भनिएकै बेला थापाले

एकता एकता भन्नेहरूकै हरिबिजोग

काठमाडौं- नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले

माधव नेपाललाई व्यंग्य गर्दै सुर्य थापाले भने: मजाक नगर, दुनियाँ हास्दैछन्

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपाल नेतृत्वको नव गठित पार्टीलाई देखेर दुनियाँ हाँसिरहेको बताएका छन्। नाममै मजाक गरेको भन्दै थापाले व्यंग्य गरेका छन्। एकीकृत समाजवादी पार्टी नामलाई

भीम रावलको पक्षमा ५७ जना एमाले नेताहरू

काठमाडौं- विगतमा माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले नेराहरूलाई भीम रावलको पक्षमा एक हुने देखिएको छ । एकताकै पक्षमा उभिएको भन्दै दुबैतर्फ बार्गेनिङ गरिरहेका रावल समूहले विभिन्न खाले

तालिबान अमेरिकासँग सम्झौता गरेको इस्लामिक स्टेटको दाबी

एजेन्सी- आफूलाई ‘इस्लामिक राज्य’ (आइएस) दाबी गर्दै आएको एउटा उग्रवादी संगठगनले अफगानिस्तानमा तालिबानले जितेको नभइ अमेरिकाले उनीहरूलाई देशको नेतृत्व सुम्पेको दाबी गरेको छ। आफ्नो एउटा साप्ताहिक मुखपत्रमा उसले भनेको छ-