समाचार Archives - Page 734 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

निर्वाचन आयोगले संसद सचिवालयसँग माग्यो एमाले र जसपाको

काठमाडौं– नयाँ दुई दल दर्ताका लागि निवेदन परेपछि निर्वाचन आयोगले संसद् सचिवालयसँग विवरण मागेको छ । दुबै दल विभाजन भई आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएकाले सनाखतका लागि विवरण

निर्वाचन आयोगको उर्दी: एमाले र जसपाका सांसद २ बजेभित्र आउनु

काठमाडौं– निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका सांसदहरूलाई आज २ बजे भित्र उपस्थित हुन उर्दी जारी गरेको छ । दल विभाजनपश्चात् निर्वाचन आयोगमा दर्ता भएका नयाँ दलको सनाखत

एमालेमा १० बुँदे कार्यन्वयन गर्न ८ बुँदे निर्णय: बुँदा सहित

काठमाडौं- नेकपा एमालेले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । मंगलबार तुल्सीलाल अमात्य प्रतिष्ठान

अदालतले किन माग्यो कुलमान घिसिङको फाइल ?

काठमाडौं- सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिसम्बन्धी निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य

यता न उता भए वामदेव

काठमाडौं- पार्टी विभाजनपछि नेकपा एमालेभित्र नेताहरू तानातानको शृंखला सुरु भएको छ । वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिएका उनका सम्धी

माओवादीको प्रवक्ताबाट नारायणकाजी हटाइए, महरालै थपियो जिम्मेवारी

काठमाडौं- नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको छ । पछिल्लो समय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका श्रेष्ठले आफू प्रवक्ता बस्न नसक्ने बताएपछि पार्टीले हटाएको हो । उनको

एमालेका अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टीमा नेपाल समूहका नेताहरू फर्किएपछि उनले पत्रकार सम्मेलन गर्ने भएका हुन् । हिजोमात्रै नयाँ सहमति अनुसार

२० प्रतिशत सांसद पुगेनन्, नेपाल समूह तनावमा

काठमाडौं- एमाले छाडेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेता माधवकुमार नेपाल समूह तनावमा परेको छ । निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनालसहित नयाँ थपिएका चार जनाको

माधव नेपालको नयाँ पार्टीमा प्राध्यापक, शिक्षक र कर्मचारी सदस्य बन्न नपाउने

काठमाडौं प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्राध्यापक, शिक्षक र कर्मचारी सदस्य नपाइने भएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नयाँ दलमा यस्तो व्यवस्था गरिएको छ । एकीकृत समाजवादीको जारी

‘अष्टलक्ष्मीलाई मैले नै मुख्यमन्त्री बन्नुस भनेको हो, अहिले अफ्ठ्यारोमा हुनुहुन्छ’

काठमाडौं- माधवकुमार नेपालले बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि अप्ठेरोमा रहेको बताएका छन्। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपालले चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको

झलनाथ खनालले निर्वाचन आयोगलाई पठाए पत्र

काठमाडौं । नेता झलनाथ खनालले निर्वाचन आयोगलाई नयाँ दिल्लीबाट नै पत्र पठाएका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गराइदिने व्यवस्था मिलाइदिन निर्वाचन आयोगलाई

माधव नेपाल पक्षका नेताहरू सशरीर उपस्थित हुन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले माधव कुमार नेपालको नयाँ पार्टीका सदस्यलाई सशरीर उपस्थित हुन निर्देशन दिएको छ । नेपाल नेतृत्वको प्रस्तावित नेकपा (समाजवादी पार्टी) दर्ता प्रक्रिया सुरु भएसँगै सनाखत गर्न निर्वाचन