समाचार Archives - Page 727 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

प्रचण्डले कार्यक्रममै भने: ‘म फ्रेस छैन’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो स्वास्थ्य ठिक नभएको बताएका छन् । वाइसिएल नेपालको राष्टिय भेलालाई सम्वोधन गदै उनले आफु स्वास्थ्यका कारण त्यक्ति फ्रेस नभएको बताए । केहिदिनदेखि बिरामी

‘माधव नेपाललाई बिसौं पटक फोन गरेँ, जहाँ बोलाए त्यही पुगेँ’

काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफूले सक्दो प्रयास गरेको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले एमाले पार्टीको एकता कायम राख्न पार्टी

वाइसिएललाई अर्थमन्त्री शर्माको निर्देशन: कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउनु

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अगाडि बढ्न निर्देशन दिएका छन् । वाईसीएलको राष्ट्रिय

महासागरमा पौडी खेल्न नसकेर माधव नेपालले खाल्डो खने: केपी ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले जत्रो महासागरमा पौडी खेल्न नसकेर माधव नेपालले खाल्डो खनेको बताएका छन् । उनले एमाले महासागर जत्रो पार्टी भएको बताए । उनले

मन्त्रिपरिषद् विस्तारबारे के भन्छन् सरकारका प्रवक्ता ?

विराटनगर- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार

मन्त्रिपरिषद विस्तार हुँदै: देउवा र प्रचण्डबीच भयो छलफल

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो

राजेन्द्र पाण्डेले भने: अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट बिदा गर्दैछौँ

मकवानपुर- नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेश सरकार छिट्टै ढल्नेबताएका छन् । उनले शाक्य एमालेमै रहे तत्काल सरकार ढल्ने बताए ।

पार्टी फुटाउन उक्साउने सुरेन्द्र पाण्डेले दिए माधव नेपाललाई उपदेश

काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा पार्टी छाडेर जान नहुने बताएका छन् । उनले सहमति भैसक्दा पनि माधव नेपालले एमाले छाडेर हिँडेको दाबी

पौडेल समूह फेरि छलफलमा, के हुन् एजेण्डा ?

काठमाडौँ- आफू पक्षीय जिल्ला सभापतिहरुको माग आंशिक पूरा भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान भएको बैठकमा धर्नमा

सभामुखमाथि महाअभियोगका लागि कानुनी परामर्श गर्दै एमाले

काठमाडौं- पार्टी विभाजन हुँदापनि देशको सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा जाने तयारी गरेको छ । पार्टी विभाजनमा राज्यका महत्वपूर्ण

अमेरिकाद्वारा हवाई हमला, काबुल विस्फोटका योजनाकार मारिएको दाबी

एजेन्सी- काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारलाई लक्षित गरी अमेरिकाले अफगानिस्तानमा हवाई हमला गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार आईएसआईएसलाई लक्ष्य गरी अमेरिकाले हवाई हमला गरेको हो। हमलामा काबुल विमानस्थलमा

देशभर भीषण वर्षा हुने‚ सतर्कता अपनाउन महाशाखाको अपील

काठमाडौं- मुलुकको अधिकांश स्थानमा वर्षाको भारी सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार सातै प्रदेशको अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भनिएको छ