देउवाले गरेको निर्णय प्रचण्डले गरे खारेज
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेको निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खारेज गरेका छन् । नेपाली नागरिकले विदेशबाट एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रचण्डले निर्देशन दिएका छन्











