काठमाडौंमा गुडिरहेको टेम्पोमा एकाएक आगो लाग्यो
काठमाडौंको पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेको हो । मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतको बा १ ह ३९६७ नम्बरको टेम्पोमा आगलागी भएको हो
काठमाडौंको पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेको हो । मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतको बा १ ह ३९६७ नम्बरको टेम्पोमा आगलागी भएको हो

नयाँदिल्ली– भारतीय युवा क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन्। शुक्रबार उत्तराखण्डको रुड्कीमा उनको कार दुर्घटनामा परेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। समाचार अनुसार कार डिभाइडरसँग ठोक्किएर

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला सत्य नभएको बताएका छन् । केहीदिनदेखि नेकपा एससँग पार्टी एकता गर्ने र नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलिरहेको छ ।

काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । नेपाल बाहिर

काठमाडौं । सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न गत भदौ

काठमाडौं- सधै चर्चा र विवादमा रहने पिर्के सलामीको यसपटक भने सुखद चर्चा भयो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्के सलामी खारेज गरेपछि यसको लामिछाने र पिर्के सलामीले सुखद चर्चा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन् । स्वास्थ्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार सञ्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले पाँच सदस्यीय संयन्त्र गठन गरेको हो।

उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले जिम्मेवारी सम्हालेपछि मन्त्रालय र प्रहरी प्रशासनमा हलचल मच्चिएको छ । उनले सुरुवात गरेका कामले कर्मचारी पनि आशाबादी बनेका छन् । लामिछानेले थालेका कामले चाहे गर्न

काठमाडौं । स्थानीय तहहरूले जग्गा वर्गीकरणलाई मूर्तरूप दिएसँगै घरजग्गा कारोबार बढ्न थालेको छ । गत असोज र कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार बढेको देखिएको हो । सरकारले २३ मंसिरसम्ममा जग्गा

काठमाडौं- फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावल र पूर्वएमाले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउने तयारी थालेको छ । बिहीबार भर्चुअल माध्यमबाट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष