विष्णु पौडेलको दाबी: माधव नेपालको पार्टीले एक सिट
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् । उनले औपचारिक ढंगले संसदमा












