समाचार Archives - Page 688 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

अस्ट्रेलियामा शक्तिशाली भूकम्प

काठमाडौं- अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। मेलबर्नसहित सहरमा भवनहरु भत्किएका छन्। स्थानीय समयअनुसार बुधबार बिहान सवा ९ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्र मन्स्फिल्ड रहेको स्थानीय

फाइल तस्बिर
गुल्मीमा मध्यराति पहिरो जाँदा जुम्ल्याहासहित तीन जनाको ज्यान गयो

काठमाडौं- गुल्मीमा पहिरोले घर भत्काउँदा भित्र सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको छ। गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ थुम्कामा तिलक परियारको

सुजाता कोइरालालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। परराष्ट्रमन्त्री नियुक्त नहुँदा राष्ट्रसंघ र सार्कको मन्त्रिस्तरीय बैठकमा सहभागिता जनाउन पनि समस्या हुने भएपछि देउवाले मन्त्री नियुक्त गर्न लागेका

राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए

कांग्रेस सभापति बाजुराको बलियो उम्मेदवार चक्र शाह, यस्ता छन् उनका एजेन्डा

काठमाडौं । चक्रबहादुर शाह नेपाली कांग्रेस बाजुराका पुराना नेता हुन् । उनी ३२ वर्षदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । जिल्लामा शाहलाई सबैले मिजासिलो नेताका रूपमा चिन्छन् । उनी

विदेशबाट आएर श्रीमानले हिसाब माग्दा श्रीमती र प्रेमी मिलेर गरे हत्या

काठमाडौं- श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी

नेपालसहित १४ सांसदकाे पद खारेजी मुद्दाकाे आज पनि: के होला फैसला ?

काठमाडौं- नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको

बैठकपछि ओलीको नयाँ रणनीतिले झस्किए १० नेता

काठमाडौँ- नेकपा एमाललेको स्थायी कमिटी बैठकपछि पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिई एमालेमै रहेका मध्यमार्गी नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । पार्टीको राजनीतिक प्रस्तावमै अध्यक्ष ओलीले एमाले

एमालेमा १५ बुँदे नयाँ आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने कार्यकर्तालाई कारवाही

काठमाडौं- नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा

एमालेमा नेता कार्यकर्तालाई मासिक तलब प्रस्ताव

काठमाडौं । नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव राखिएको छ । एमालेको प्रस्तावित विधान संशोधनको प्रतिवेदनमा मासिक खर्च उपलब्ध गराउने उल्लेख छ । “पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले

नेकपा (एस) को पहिलो केन्द्रीय समिति बैठक बस्दै: यी हुन् एजेण्डा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक असोज ५ अर्थात आज काठमाडौंमा बस्दै छ। करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको

अपवित्र गठबन्धनले भ्रष्टाचार र ब्रम्हलुट अर्दैछ: कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको गठबन्धनलाई अपवित्रको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै थापाले वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई संस्थागत र