समाचार Archives - Page 687 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

अर्को विधेयक ल्याउने तयारीमा सरकार, मन्त्रिपरिषद् विस्तार भोलि

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने भएको छ । २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने

राज्यमन्त्री श्रेष्ठले भने: सरकारी अस्पताल सुधार नगरे ठूलो दुर्घटना हुन्छ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन् ।बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको

सबैभन्दा बढी कमाउने फुटबलर बने रोनाल्डो: कुन खेलाडीले कति कमाए ?

काठमाडौं- पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन्। यसै सिजन युभेन्टसबाट म्यानचेस्ट युनाइटेड सरुवा भएका रोनाल्डोलाई फोर्ब्सले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा राखेको छ

प्रचण्डले किन बोलाए स्थायी कमिटीको आकस्मिक बैठक ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक बुधबार दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको बताइएको छ। सत्तारूढ गठबन्धनबीच

१० बुँदे नाटक मात्रै, ओलीकै कारण एमाले विभाजन, यस्तो छ पूर्णपाठ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालद्वारा केन्द्रीय कमिटीको  बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव: आज हामी एउटा विशेष परिस्थितिबीच यस बैठकमा उपस्थित भएका छौं । हामीले नेकपा (एमाले) मा उत्पन्न

माधव नेपालले खोले केपी ओलीको पोल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले केपी ओलीकै कारण मुलुकमा अस्थिरता सृजना

मन्त्रीको शपथलगत्तै अमेरिका उड्दै खड्का

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज परराष्ट्रमन्त्रीमा कांग्रेस नेता डा. नारायण खड्कालाई नियुक्त गरेका छन् । सरकार गठन भएको ७२ दिनपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै परराष्ट्रमन्त्रीमा डा. खड्कालाई नियुक्त गरेका

नयाँ मन्त्री थपेपछि कांग्रेसमा खैलाबैला

काठमाडौं- नेपाली काँग्रेसमा पछिल्ला घटनाक्रमले तनावको अवस्था बनेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएका छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल

को हुन् नयाँ परराष्ट्रमन्त्री नारायण खड्का ? यस्तो छ उनको विगत

विसं. २००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खडकाको कोखबाट जन्मेका डाक्टर नारायण खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी (पीएचडी) गरेका छन् । खड्काले २०२३ बाट नेपाली काँग्रेसको

उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक बने राजकुमार क्षेत्री

काठमाडौं- मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन्। क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै

डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, केहीबेरमा सपथ हुने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको जानकारी दिएको छ । खड्कालाई

बास्कोटाले भने: समाजवादी छोडौँ, कांग्रेस प्रवेश गरौँ

काठमाडौं- नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति कटाक्ष गर्दै नक्कली पार्टीमा लाग्‍नुभन्दा कांग्रेस प्रवेश गर्नु राम्रो हुने बताएका छन्। बास्कोटाले सामाजिक सञ्‍जाल ट्विटरमार्फत यस्तो