देउवा चढ्ने गाडी सचिवालयबाटै ‘गायब’
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको

काठमाडौं । यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्गले पाएका छन् । संखुवासभाको मादीस्थित सामूहिक हत्याको सफल अनुसन्धान गरेवापत उनले सो पुरस्कार पाएका हुन् । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौँ- दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि लैजाने भएको छ

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा जानेहरूको संख्या बढ्न थालेको छ । केहिदिन यता माओवादी परित्याग गरेर नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरिरहेका छन् । यस्तैमा माओवादी परित्याग गरी सर्लाहीका स्थानीय

काठमाडौं- काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।

काठमाडौं- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादशैँको पहिलो दिन

काठमाडौं- अर्बौं घोटाला र ठगीमा पक्राउ परेका एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पूर्व कानुन मन्त्री तथा यसअघि महान्यायधीवक्ताबाट राजिनामा दिएका एमाले नेता अग्नि खरेलले संरक्षण गरिरहेको खुलेको

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको विधान महाधिवेशनपछि असन्तुष्ट बनेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमतिगरेर माधव नेपालको साथ छाडेका रावलले विधान महाधिवेशनमा आफूलाई बोल्नै

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा नभए अमेरिकालाई सरी भन्न सक्नुपर्ने बताएका छन् । उनले नेपालको हितमा भए पास गर्नुपर्ने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री

काठमाडौं- कुमार पौडेल हत्या प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्दा दर्ता भएको छ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाहीका नेता पौडेलको हत्या प्रकरणमा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार टुंगो लगाउने भएको छ। एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री,