समाचार Archives - Page 665 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

कानुनमन्त्रीबाट ज्ञानेन्द्रबहादुर कार्की हट्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीबाट हट्ने भएका छन् । सत्ता साझेदार दलहरुबीचको मन्त्रालय भागबण्डा गर्दा कानुन मन्त्रालय कार्कीले छोड्‍नुपर्ने भएको छ । उनलाई

राज्यमन्त्री बनेको ७५ दिनमा उमेश श्रेष्ठ मन्त्रिमण्डलबाट बाहिरिने

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भएको लामो समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाले शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने गरी तयारी गरेका छन् । तर

सपथका लागि दौरा सिलाएका मेटमणिले पाएनन् मन्त्री

काठमाडौं-नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । तर नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने चर्चामा रहेका मेटमणि चौधरीले मन्त्रिपरिषद्मा अवसर नपाउने भएका छन् । शक्तिशाली मन्त्री

बाजुरामा पनि देउवालाई धक्का

काठमाडौ- बाजुरामा पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ । बाजुराको सभापतिमा देउवा इतर समूहका रामसिंह रावल विजयी भएका छन्। त्रिवेणी नगरपालिकाका मेयरसमेत रहेका रावलले संस्थापन पक्षका कविराज

दिल्ली क्यापिटल्स सिधै क्वालिफायरमा

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित हुँदा शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको खेलमा जितका लागि

एकाबिहानै पाकिस्तानमा शक्तिशाली भूकम्प, ठुलो जनधनको क्षती

एजेन्सी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा एकाबिहानै शक्तिसाली भूकम्प गएको छ । बिहानै गएको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । आज एकाबिहानै गएकाले मृतक संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका

देउवा चढ्ने गाडी सचिवालयबाटै ‘गायब’

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको

यो वर्ष को को भए उत्कृष्ट प्रहरी ?

काठमाडौं । यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्गले पाएका छन् । संखुवासभाको मादीस्थित सामूहिक हत्याको सफल अनुसन्धान गरेवापत उनले सो पुरस्कार पाएका हुन् । प्रहरी महानिरीक्षक शैलेश

अष्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठग्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ

कोरियाबाट फर्केकाहरूलाई अर्को अवसर

काठमाडौँ- दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि लैजाने भएको छ

सर्लाहीका माओवादी नेताहरू सर्लक्कै एमालेमा

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा जानेहरूको संख्या बढ्न थालेको छ । केहिदिन यता माओवादी परित्याग गरेर नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरिरहेका छन् । यस्तैमा माओवादी परित्याग गरी सर्लाहीका स्थानीय

दसैंको मुखमा फेरि बढ्यो गाडीभाडा

काठमाडौं- काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।