प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन चर्काउने तयारी
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चर्काउने तयारी भएको छ । सत्ता गठबन्धनसँग मन्त्रीको भागबण्डा लिएको विषयमा कानुन व्यवसायीहरुले गम्भीर आपत्ति जनाइसकेका छन् भने आन्दोलनको समेत तयारी गरेका छन्। शुक्रबार











