समाचार Archives - Page 662 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

बालुवाटार पुगेर मन्त्री हमालले बुझाए राजीनामा

काठमाडौँ- विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । उनले बिहानै राजीनामा

मन्त्री बनेको ७२ घण्टामै राजीनामा !

काठमाडौँ – तीनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले आज मन्त्री पदमा राजीनामा दिने भएका छन् । मन्त्री हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज राजीनामा दिने जानकारी गराइसकेको

गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिँदै, आजै घोषणा गर्ने तयारी

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेका गैरसांसद गजेन्द्र हमालले राजीनामा दिने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्

चोलेन्द्र शमशेर जबराको राजीनामा मागियो

काठमाडौं- वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरूले यसबारेमा प्रधानन्यायाधीश

नेकपा (एस)का मन्त्रीहरूलाई माधव नेपालले बोलाए

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई निर्देशन दिने भएका छन् । जनपक्षीय काम गर्नका लागि निर्देशन दिनकै लागी नेता नेपालले मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएका छन्

गुमनाम भएपनि बदनाम हुँदैनौं: रामकुमारी झाँक्री

काठमाडौं-सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुमनाम भएपनि आफूहरू बदनाम नहुने बताएकी छन् । उनले आफूहरूले बदनाम हुनेगरी कुनैपनि निर्णय नगर्ने बताइन् । तनहुँमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाक्रीले

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीबाट आउट हँदै

हेटौंडा- पद जाने निश्चित भएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन्। प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी

भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

काठमाडौं- भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ। गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको

आज पोखरा जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् दुई दिने कार्यक्रम

काठमाडौं- मन्त्रीपरिषद विस्तार गरेर सरकारलाई पूर्णता दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन् । देउवा आज (आइतबार) पोखरा जाने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार त्यसका लागि

प्रभाकरले बताए माओवादीमा ३० लाख सङ्गठित सदस्य थप्ने फर्मुला

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले

ओलीलाई राजनीतिबाटै मिल्काईदिने प्रचण्डको चेतावनी

बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली आफ्नै घमण्डका कारण अहिलेको अवस्थामा पुगेको दाबी गरेका छन् । आफ्नो पार्टी र आफूसँग धोका दिएका

मन्त्री बन्न नपाएपछि प्रदीप यादवले गरे ताण्डव

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले आफू मन्त्री बन्न नपाएको भन्दै ताण्डव गरेका छन्। उनले मन्त्रिपरिषद् विस्तारप्रति असहमति जनाउँदै सामाजिक सञ्जालमै आपत्ति जनाएका छन् । खासगरी उनले