समाचार Archives - Page 661 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बुटवलमा कर्फ्यु आदेश

काठमाडौं- बिहानैदेखि तनावग्रस्त बनेको बुटवलको मोतीपुरमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रसाशनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी गरेको हो ।

बुटवल अपडेट: गोली लागेका एकको मृत्यु

काठमाडौं– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ। मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्न

लुम्बिनी प्रदेश सरकारमा १० नयाँ मन्त्रीको शपथ, को को हुन् ?

बुटवल- लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ। सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्। संघ र

प्रकाशमानको गुनासो: देउवाले गल्ती गर्छन्, जवाफ हामीले दिनुपरेको छ

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाले गल्ती गर्दै हिंडेर आफूहरूले जवाफ दिनुपरेको बताएका छन् । उनले पार्टी नेतृत्वको पटकपटकको गल्तीमा आफूहरूले जवाफ दिनुपरेको भन्दै

अब जनता सचेत नभए देश गम्भीर दुर्घटनामा जाँदैछ: रमेश खरेल

काठमाडौं । नयाँ दल दर्ता गरेर सक्रिय राजनीतिमा होमिने घोषणा गरेका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन अभियानको सुरुवात गरेका छन् । आइतबार काठमाडौंको शान्ति वाटिकामा पत्रकार सम्मेलन गर्दै

बुटवल अपडेट: प्रहरीको गोली लागेर कम्तिमा पाँच जना घाइते

काठमाडौं- रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा गोली चलेको छ । प्रहरीको गोली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन् । केही समयदेखि मोतीपुर औद्योगिक क्षेत्रमा विभिन्न

बुटवल पनि तनावग्रस्त: स्थानीय र प्रहरीबीच झडप, गोली चल्यो

बुटवल- बुटवलको मोतिपुरमा प्रहरीले गोली चलाएको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा स्थानीयले जग्गा कब्जा गर्ने खोजेपछि प्रहरीले गोली चलाएको हो । स्थानीय र प्रहरीबीच केहीबेर झडप भएको थियो

जनार्दन शर्मा आफ्नै पार्टी माओवादी केन्द्रप्रति असन्तुष्ट

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा पनि आफ्नै पार्टी माओवादी केन्द्रप्रति असन्तुष्ट देखिएका छन् । विगतमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी र नेताहरूप्रति असन्तुष्ट बन्दै आएका

अदालत र संविधानको धज्जी उडाएको भन्दै एमालेले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौं-नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताउँदै

नेकपा (एस)का मन्त्रीहरूलाई माधव नेपालको कडा निर्देशन: गडबड गर्ने छुट छैन

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई कडा निर्देशन दिएका छन् । नेपालले मन्त्रीहरूलाई गल्ती गर्ने छुट कसैलाई नभएको भन्दै देश र जनता सवैभन्दा माथि राखेर काम

दसैँको मुखमा मदिरा बेच्न प्रतिबन्ध: पिउनेलाई २ हजार, बोक्नेलाई ६ हजार जरिवाना

बैतडी- बैतडीको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ । बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार

अष्टलक्ष्मी ४५ दिनमै पदच्युत, सकियो तामझाम

काठमाडौं- पार्टी विभाजन हुँदा एमालेमै बसेर तामझामका साथ बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको ४५ दिनमै बहिर्गमन हुने भएको छ । स्पष्ट अल्पमतमा परेकी शाक्यले आज संसदमा विश्वासको मत लिँदै