समाचार Archives - Page 66 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

अब मासिक ५० युनिट विजुली निःशुल्क

काठमाडौं । सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

सन्दीपको मुद्दाले नयाँ मोड लियो- युवती नाबालिग नभएको प्रमाण भेटियो

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा ट्वीस्ट आउने देखिएको छ । जबरजस्ती करणी गरेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले पठाएपछि मुद्दाले नयाँ मोड लिने देखिएको छ । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको

प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिने दाबी गरेका छन्। सात दलीय गठबन्धन सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

विश्वासको मत लिने पूर्वसन्ध्यामा देउवा निवासमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड

पृथ्वीजयन्तीमा बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्‍को सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं : नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको

ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना

नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । उक्त पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक

सधै प्रथम भएको भन्दै आफ्नै साथीहरूले गरे अपहरण

विद्यालयमा सधै प्रथम हुने एक विद्यार्थी आफ्नै साथीहरूबाट अपहरित भएका छन् । उनलाई अपहरण गरेको आरोपमा पर्साका चार जना बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर

बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने

बुटवल- बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्याश गरिएको छ । आइतबार बेलबासस्थित वडा

महरालाई माओवादीले दियो कमाण्डरको जिम्मेवारी

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बाम एकताको लागि कार्यदल गठन गरेको छ। शनिबार बसेको माओवादीको केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको कमाण्डमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा

निर्मला प्रकरण- पक्राउ परेका दुई भारतीय को हुन् ?

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ।