समाचार Archives - Page 650 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

भारतीय विज्ञानको विजय भएको मोदीको घोषणा

दिल्ली- भारतमा १ अर्ब जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । आज बिहान ९ बजेर ४७ मिनेटमा यो कीर्तिमान कायम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी १६ देखि

गृह मन्त्रालयको डाटा: अहिलेसम्म ८८ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौं- वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोमा परेर बेपत्ता हुनेको संख्या ३०

एमालेमा ओलीले गरे फेरि झेली

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिको कुनै औचित्य नभएको बताएका छन्। पार्टीलाई एकताबद्ध बनाउन गरिएको उक्त सहमतिलाई अध्यक्ष ओलीले तीन महिनापछि औचित्यहीन

काठमाडौंबाट सुर्खेत हुँदै डोटी जाँदै प्रधानमन्त्रीको टोली, यस्ता छन् कार्यक्रम

काठमाडौं । वेमौसमी वर्षापछिको वाढी पहिरोले आक्रान्त सुदूरपश्चिमको बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरवहादुर देउवा आज सुदूरपश्चिम जाने भएका छन् । अहिले केही बेरमा प्रधानमन्त्री देउवा काठमाडौंबाट

गगन थापाले मारे अर्को छलाङ

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले अर्को छलाङ मारेका छन् । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगन थापा निर्वाचित भएका छन् । विश्व बैंक

गठबन्धनमा खटपट, मुख्यमन्त्रीमा लफडा

काठमाडौं – बागमतीको प्रदेशसभा बैठक बिहीबार बस्दै छ। अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बस्न लागेको हो। हुनत सत्तारुढ नेकपा एमालेले प्रदेशसभा बैठक सार्न

पाँच एजेण्डामा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ। एमालेले स्थायी कमिटी बैठकका लागि पाँच

‘आउट’ हुँदै नेपालको पहिलो महिला मुख्यमन्त्री

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिँदै छिन्। मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन्। विश्वासको मतसम्बन्धी प्रस्ताव बिहीबार

भारतले बाँधका सबै ढोका बन्द गरेपछि कर्णालीमा विकराल अवस्था

बर्दिया- कर्णाली नदीमा निर्माण गरिएको भारतको गिरिजापुरी बाँधका सबै ढोका बन्द गरिएपछि राजापुर क्षेत्रमा विकराल अवस्था सृजना भएको छ । भारतले बाँधको ढोका बन्द गरेकै कारण बाढी पसेको गेरुवा गाउँपालिकाका

बिहीबारसम्म अविरल वर्षा हुने

काठमाडौँ- बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारसम्म कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टी, चिनियाँ टोलीको अनुसन्धान पुरा

काठमाडौं- दुई वर्षअघि चिनियाँ कम्पनीले दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ। वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएपनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन। २०७६ असोजबाट दैलेखको

महाकाली: बाढीमा फसेका पाँचजनाले रुखमा चढेर गरे उद्धारको याचना

कञ्‍चनपुर- भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्। सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती, अशोक र अजय नायक र