पाँच एजेण्डामा छलफल गर्न एमाले स्थायी कमिटी बैठक
काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ। एमालेले स्थायी कमिटी बैठकका लागि पाँच












