समाचार Archives - Page 647 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

उही एमाले, फेरि उही विवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी

तनावमा चोलेन्द्र, दु:खद बहिर्गमन हुने डर

काठमाडौं- आफ्नो नेतृत्वको इजलासले प्रधानमन्त्री हेरफेर गराएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा त्यसको तीन महिनामा स्वयं जोखिममा पुगेका छन्। राजनीतिक शक्ति आर्जनको अभ्यासस्वरूप सरकारमा ‘भाग’ खोजेर पछिल्लोपालि उनी विवादमा तानिएका थिए। इजलास

आज देशभर एमाले वडा अधिवेशन, यस्तो छ तयारी

काठमाडौँ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार वडा तहको अधिवेशन हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ। सबै जिल्लामा

‘बोल्ड’ निर्णयको तयारीमा भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत

प्रधानन्यायाधीश जबरालाई १५ दिनको अल्टिमेटम

काठमाडौं- नेपाल बार एशोसिएसनले स्वचालित पेशी प्रणाली कार्यान्वयन गर्न सुझाव दिएको प्रतिवेदन लागू गर्ने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र आउनुपर्ने ‘अल्टिमेटम’ दिएको छ । शुक्रवार बसेको बारको बैठकले

योगेश भट्टराईलाई भएको के हो ?

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराई उच्च ज्वरो नघटेपछि शुक्रबार साँझ वीर अस्पतालमा भर्ना भएका हुन्। उच्च ज्वरो आएकै कारण

गगनले भने: दुई पटक किड्नी फेरेर पनि नसुध्रिने ओली मात्र हुन्

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद गगन थापाले मुलुकमा स्थायित्वका लागि प्राप्त अवसर खेर गएको बताएका छन् । पछिल्लो पटक २०७४ सालको निर्वाचनपछि मुलुकमा राजनीतिक र अन्य क्षेत्रमा स्थायित्वका

महाधिवेशनका संघारमा शशांक कोइराला किन जाँदैछन् भारत भ्रमण ?

काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइराला भारत जान लागेका छन् । उनी भोलि बिहान भारत जान लागेका हुन् । महाधिवेशनका संघारमा महामन्त्री शशांकको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अनियमितता काण्डमा फसिन् एआईजी सिंह

काठमाडौं। कोभिडका लागि आएको स्वास्थ्य सामग्री र औषधिमा भ्रष्टाचार गरेको आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जकी प्रमुख एआईजी डा. आशा सिंहमाथि छानबिन शुरु भएको छ। उनीमाथि स्वास्थ्य सामग्री र औषधीको बिल

सीके राउतको प्रमाणपत्र खारेज गर्न माग

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा सीके राउतको इन्जिनियरिङ परिषद्को दर्ता प्रमाणपत्र खारेज गर्न माग गर्दै जनकपुरधाममा इन्जिनियरहरूले प्रदर्शन गरेका छन्। खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान

काठमाडौं। पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीशलाई प्रतिनिधीसभाले महाभियोग लगाउनुपर्नेसम्मको आह्वान गरेको छ। पूर्वन्यायाधीशहरूको संगठन ‘पूर्वन्यायाधीश फोरम, नेपाल’ले आज एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यसम्पादनले न्यायिक नेतृत्वप्रति जनमानसमा शंका उत्पन्न

फेरि पनि भारी वर्षा हुने

काठमाडौं- हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश नं १ र