समाचार Archives - Page 634 of 3423 - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

कोरोनाले थलिएको भारतमा तिब्र फैलियो जीका भाईरस, अवस्था

काठमाडौं- भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरूले केही समयदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका

मुलुकभरका अदालत ठप्प हुने

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् । दोस्रो चरणको आन्दोलन तयारीमा रहेको बारलाई मुलुकभरका

राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै, यस्तो छ तयारी

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । ११ कात्तिकमा बागमतीको तेस्रो

अब ह्वाट्सएप बिना इन्टरनेट पनि चल्ने, यसरी गर्नुहोस सेटिङ

काठमाडौँ – मेटाले ह्वाट्सएपलाई मल्टी डिभाइस सपोर्ट तथा बिना इन्टरनेट पनि चलाउन मिल्ने बनाउने भएको छ । ह्वाट्सएपले सेकेन्डरी डिभाइसमा बिना इन्टरनेट चलाउन सक्ने सुविधा उपलब्ध गराएको हो । अब

ओलीलाई आफ्नै बोली बन्यो गलपासो

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफैले बोलेको बोली आफैलाई गलपासो बनेको छ । भाषणमा सधैजसो अर्कालाई घोचपेच गर्ने ओलीलाई यो पटकको बोलीले भने आलोचित बनाएको छ

उडन्ते कुरा गर्ने ओलीलाई बाबुरामले फर्काए मुखभरीको जवाफ

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मुखभरीको जवाफ फर्काएका छन् । उनले तथ्यहीन र अशोभनीय कुरा गरेको भन्दै ओलीलीई चुनौती

योगेशले भने: माधव नेपालको पार्टी अबैध सम्बन्धबाट जन्मिएको झुण्ड हो

काठमाडौं- नेकपा एमालेलका नेता योगेश भट्टराईले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई अबैध सम्बन्धबाट जन्मिएको झुण्ड भनेका छन् । आगामी मंसिरमा हुने पार्टीको १० औं महाधिवेशनबारे जानकारी दिने कार्यक्रममा नेता

उपसभापतिमा गच्छदारको इन्ट्री

कांग्रेस काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आसन्न १४ औं महाअधिवेशनमा पनि उपसभापति पदकै दाबी गर्ने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार दिपावली, नेपाल संवत, छठलगायतका चाडपर्वका अवसरमा विराटनगरमा

एमालेको महाधिवेशनमा दुईथरी शुल्क, विभिन्न दलका प्रतिनिधिलाई निम्तो

काठमाडौं- एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको

पहिलो मन्त्रीपरिषद् बैठक: भीम आचार्यले गरेका सबै निर्नय खारेज

काठमाडौं – प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा मंगलबार बसेको पहिलो

काठमाडौंमा रातिमा भैलो खेल्न प्रतिबन्ध

काठमाडौं- काठमाडौं जिल्लामा राति ९:०० बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध्हित गरिएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले ९:००सम्म मात्रै देउसी–भैलो खेल्न पाइने ब्यबस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार

कुलमानका पाँच नयाँ रणनीति

काठमाडौँ – यतिबेला दिनमा २ सय र रातको समयमा ५ सय मेगावाट बिजुली खपत हुन नसकेर जगेडा छ । जगेडा बिजुली विद्युत् प्राधिकरण मात्र होइन, अर्थतन्त्रकै लागि टाउको दुखाईको विषय