समाचार Archives - Page 620 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

उर्जा सचिव भारत जाँदा भीम रावलको टाउको दुखाई

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल ऊर्जासचिवको भारत भ्रमण किन गरेको भन्दै भड्किएका छन् । रावलले उर्जासचिव भारत जानू र छलफल गर्नुलाई सामान्य मान्न्न नसकिने बताएका छन् । उपाध्यक्ष रावलले

देउवामाथि अमेरिकाले थप्यो मनोवैज्ञानिक त्रास: सहयोग रोक्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरोकाले समेत दवाव बढाउन थालेको छ । नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले प्रधानमन्त्री देउवालाई मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा दवाव सृजना

प्रहरीको कुटाइबाट घाइते वकिलको अवस्था गम्भीर: बारले बोलायो आकस्मिक बैठक

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको थापाथलीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको

कांग्रेसको डरले फेरि वामगठबन्धनको तयारी: बादलसहितका सात नेताको दौडधुप

काठमाडौं- करीब दुईतिहाइ मत ल्याएर पनि सरकार चलाउन असमर्थ रहेको पहिलाको वाम गठबन्धन र त्यसपछिको नेकपाका नेताहरू पुनः गठबन्धन गर्न कस्सिएका छन् । आगामी चुनावमा एमालेलाई हार बेहोर्नुपर्ने विषयले सताउन

शशांकको युटर्न: शेखरलाई सभापतिमा समर्थन गर्ने, आफू नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एकाएक युटर्न लिएका छन् । उनको उटर्नले सभापती देउवाइतर समूह सशंकित बनेको छ । सभापतिका आकांक्षीमध्ये दाजु शेखरलाई साथ दिने संकेत गरेका

पोखरालाई राजधानी घोषणा गर्न सरकारलाई मुख्यमन्त्रीको प्रस्ताव

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न केन्द्र सरकारलाई प्रस्ताव गरेका छन्। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गरेको हो

काठमाडौंमै नेपाली नक्कली नोटको ‘फ्याक्ट्री’: मेसिन र नोटसहित केहि समातिए

काठमाडौँ- राजधानी काठमाडौंमै नेपाली नक्कली नोटको बिगबिगी भएको फेला परेको छ । नेपाली नक्कली नोट छपाइ र कारोबार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बुधबार

बिहिबार र शुक्रबार सार्वजनिक बिदा

बैतडी । बिहिबार र शुक्रबार सार्वजनिक बिदा दिने मेलौली नगरपालिकाले जनाएको छ । जात्राको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्नागा गरिएको हो । जिल्लाको मेलौली नगरपालिकाले बुधबार एक सूचना

अखिल साँझमा पुगेर ओलीले सुनाए आफ्नै गीत

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी ‌ओलीले लोकतन्त्रको रक्षा तथा सामाजिक न्याय र समृद्धिको अभियान्ताका रूपमा आफ्नो पार्टी अगाडि बढीरहेको बताएका छन् । बुधबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको अखिल

अमेरिकी सहायकमन्त्री डोनाल्ड किन आए नेपाल ?

काठमाडौं- दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा आज साँझ काठमाडौं आइपुगेका छन् । दुई महिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लुले भोलि बिहीबार

एमाले महाधिवेशन प्रतिनिधि चयनमा चरम असन्तुष्टि: १२ सय कार्यकर्ताले दिए उजुरी

काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशन प्रतिनिधि चयनमा विधिवत् प्रक्रिया नअपनाएको भन्दै पार्टीका १२ सय कार्यकर्ताले उजुरी दिएका छन् । एमालेका अध्यक्ष र संगठन विभागबाट सुनुवाई गर्नका लागि उजुरी दिईए पनि

जबरामाथि महाभियोग लगाउने प्रचण्डको संकेत

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने संकेत गरेका छन् । उनले न्यायालयमा देखिएको विवाद छिटै समाधान नभए राजनीतिक निकास खोज्ने बताएका छन्