समाचार Archives - Page 619 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमसीसी फिर्ता गर्दैनौँ, अमेरिकाप्रति हाम्रो कुनै एलर्जी छैन:

चितवन — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी अनुदान फिर्ता गर्ने आफ्नो चाहना नरहेको बताएका छन् । शनिबार साँझ भरतपुर विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा

तपाईंको बिहेमा गणपती ज्वेलर्सको हनिमुन प्याकेज

काठमाडौं- विवाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक

योनीमा च्यापेर लागूऔषध तस्करी

काठमाडौं- नेपाल–भारत सीमा रुपैडियाबाट एक युवती जमुनाह नाका पुग्छिन्। असाधारण क्रियाकलाप प्रस्तुत गरेकी ती युवतीलाई प्रहरीले शंकाको घरामा राख्छ र पछ्याउँछ। नसाले लठ्ठ उनलाई लागू औषध ओसारपसार पारेको शंकामा खोजतलास

धनुषा एमालेमा बबण्डर

जनकपुरधाम – धनुषामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ । स्थायी कमिटी सदस्य रघुवीर महासेठले मनोमानी गरेको भन्दै कार्यकर्ताले विरोध प्रदर्शनी गरेका छन् । प्रदेश २, प्रदेश

गृहमन्त्री खाणका भाइको निर्देशनमा कांग्रेस कार्यकर्तामाथि नै आक्रमण

काठमाडौं–नेपाली कांग्रेसको रामचन्द्र पौडेलपक्षले मतगणनाका क्रममा रूपन्देहीमा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ। रामकृष्ण खाण कांग्रेस रुपन्देहीका सचिव हुन्। रूपन्देहीको प्रदेश ३ (क) को

प्रचण्ड नभएको भए परिवर्तन सम्भव थिएन: जनार्दन शर्मा

काठमाडौं : अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताएका छन्। पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट

विप्लव-प्रचण्ड वार्ता: पार्टी एकता गर्ने सहमति

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । दुई पार्टीबीच एकताको पहलस्वरुप प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो

नेपाली चेलीले देखाए कमाल: अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप

काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको छ। यो नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय सिरिजको उपाधि पनि हो। कतारको दोहास्थित वेस्ट

ओलीलाई सकस: सात नेता व्यवस्थापन गर्न नसके पासा पल्टिने

काठमाडौं- मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि पदाधिकारीहरूले अझैसम्म उम्मेदवारी दिएका छैनन् । वडा र पालिकाको नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिको छनोट पनि ओलीकै इशारामा सर्वसम्मत

ओलीजस्तै गफाडी भए योगेश भट्टराई

काठमाडाैं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पनि अध्यक्ष केपी शर्मा ओलीले जस्तै भाषण गर्न थालेका छन् । अध्यक्ष ओलीले झुट र हावादारी भाषण हानेको आरोप लागिरहेका बेला योगेशले

महाधिवेशन नजिकिँदै जाँदा दवावमा ओली

काठमाडौं – नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई

बलात्कारीलाई नपुंसक बनाउने विधेयक पाकिस्तानको संसदबाट पास

एजेन्सी- लामो समयको तयारीपछि पाकिस्तानले नयाँ विधेयक बनाएको छ । नयाँ विधेयक अनुसार अब बलात्कारमा दाेषी पाइने व्यक्तिले नपुंसक बन्नुपर्नेसम्मको प्रावधान छ । त्यहाँकाे संसद्ले पारित गरेकाे बलात्कारसम्बन्धी नयाँ विधेयकमा