समाचार Archives - Page 616 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एमाले महाधिवेशन स्थलमा चर्को नाराबाजी

चितवन । नेकपा (एमाले) को दशौं महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र शुरु भएको छ। यसै क्रममा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने माग राख्दै बन्दसत्रस्थल अगाडि एमाले कार्यकर्तारहरूले नाराबाजी गर्न थालेका छन्। उनीहरूले एमालेका

कांग्रेस बागमतीको सभापतिमा भीमसेनदास प्रधानको दाबी

काठमाडौं- नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने भएका छन्। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १६ र १७ मंसीरमा प्रदेश अधिवेशन हुन लागेको छ। त्यसका लागि उनले आज उम्मेदवारी

एकैदिनमा ह्वात्तै घट्यो इन्धनको मूल्य

काठमाडौं- इन्धनको मूल्य दिनानुदिन बढिरहेको बेला एकाएक मूल्यमा उच्च गिरावट आएको छ ।विश्व बजारमा कच्चा तेलको भाउ एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको हो। कोरोना भाइरसको नयाँ भेरियन्टबारे बढेको आशंकाको

अब एमालेको एउटै पदमा दुईपटक भन्दा बढी बस्न नपाइने

काठमाडौं । नेकपा एमालेले पार्टीको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई सच्याएको छ । बिहिबार राति बसेको केन्द्रिय कमिटी वैठकले पार्टीको विधानमा रहेको उक्त व्यवस्थालाई खारेज गरेको

इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब ५९ करोड जरिबाना

काठमाडौं– संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार अनुसन्धान प्रतिवेदन

एमालेमा अब ३०१ जना केन्द्रीय सदस्य

चितवन- नेकपा (एमाले)मा अब ३०१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ । चितवनमा जारी १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षीको व्यवस्थापन गर्न एमालेमा नयाँ प्रस्ताव तयार

बैठक बोलाएर कहाँ गए अध्यक्ष ओली ?

काठमाडौं- आकांक्षी धेरै भएपछि सहमति गर्न चितवनको सौराहामा बोलाइएको एमालेको बैठक अझै सुरू हुन सकेको छैन । साँझ ८ बजे बस्ने भनिएको नेकपा एमालेको हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम

महाधिवेशनमा चितवन हिंडेका भीम आचार्यलाई कोरोना संक्रमण

काठमाडौं- पार्टीको महाधिवेशनमा भाग लिन चितवन हिंडेका नेकपा एमालेका सचिव भीम आचार्यलाई कोरोना संक्रमण भएको छ। पार्टीको महाधिवेशनमा भाग लिन हिजो चितवन जाने क्रममा उच्च ज्वरो आएपछि परीक्षण गर्दा संक्रमण

कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि सर्वत्र त्रास: भटाभट उडानमा प्रतिबन्ध

काठमाडौँ- दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । बेलायतका विज्ञहरुका अनुसार उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको दाबी गरेका छन् । यो भेरियन्टलाई ‘बी.१.१.५२९’ नाम

विधान संशोधन गर्न एमालेले चितवनमै बोलायो आकस्मिक बैठक

चितवन- नेकपा एमालेको अन्तिम र आकस्स्मिक केन्द्रीय कमिटि बैठक सौराहामा बोलाइएको छ । अहिले केहीबेरमा बैठक बस्ने तयारी भैरहेको छ । पार्टीमा आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्यको संख्या थप्न विधान

माधवको साथ छोडेपछि एमालेमा निरीह बने घनश्याम

काठमाडौं- पहिले अध्यक्षमा लड्ने बताएका नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले चितवनमा आजबाट शुरू भएको दशौँ महाधिवेशनमा उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् । नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भुसाल उपाध्यक्षमा उम्मेदवारी

भेटियो कोरोनाको नयाँ भेरियन्ट: अत्यन्त हानिकारक, खोपले काम नगर्ने

काठमाडौँ- कोरोना भाइरसको नयाँ र खतरनाक भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखापरेको हो । उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको बेलायतका