समाचार Archives - Page 593 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गगन थापाको प्रस्ताव: शेखर कोइरालालाई सभापति

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ प्रस्ताव ल्याएका छन् । उनले संस्थापन इतर समूहबाट डा. शेखर कोइरालालाई सभापतिको साझा उम्मेदवार बनाउन उपयुक्त हुने बताएका छन्। महाधिवेशन सुरु हुनु अघिल्लो

रामचन्द्र पौडेल नै साझा उम्मेदवार बन्ने संकेत

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार हुने सम्भावना बढेको छ। सभापतिको दाबी गरिरहेका डा. शशांक कोइरालाको पौडेलले समर्थन पाइसकेका छन् भने अर्का

प्रकाशनमानलाई फकाउन चाक्सीबारी पुगे नेताहरू

काठमाडौं । सभापतिको साझा उमेदवार तय गर्न जुटेका नेताहरू प्रकाशनमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । उनीहरू प्रकाशनमानलाई मनाउन त्यहाँ पुगेको बताइएको छ । नेपाली कांग्रेसको महाधिवेशनको अघिल्लो दिनसम्म पनि

खोप लगाएका र संक्रमण भैसकेका व्यक्तिमा पनि ओमिक्रोन सर्छः डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक संक्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको

सिटौला सभापति र पौडेल महामन्त्री: छुट्टै प्यानल घोषणा गर्दै

काठमाडौं- मंसिर २४ गते काठमाडौंमा सुरु हुने कांग्रेसको महाधिवेशनका रोचक बन्ने भएको छ । सभापतिको आकांक्षीहरू बढ्ने भएका छन् । सभापति देउवालाई साथ् दिने भनेका कृष्ण सिटौला पनि आफ्नो छुट्टै

प्रकाशमानले भने: म कुनै हालतमा सभापति लड्छु

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्। महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा नेता सिंहको यो अभिव्यक्तिले आफ्ना समूहबाट

सभापतिको दौडबाट ‘ब्याक’ भए शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसको डा. शेखर कोइराला सभापतिको दाबी छाड्न सहमत भएका छन् । संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने शर्तमा उनी ब्याक हुने भएका हुन् । कोइरालाले आफूनिकट

माओवादीको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। अहिले बिहान ११ बजे बैठक बस्दैछ। राष्ट्रिय सम्मेलनको तयारीका लागि आज बैठक

भारतले रूससँग सुरक्षा सम्झौता गरेलगत्तै रक्षाध्यक्षको रहस्यमय दुर्घटना, गम्भीर षडयन्त्रको चर्चा

काठमाडौं- भारतका रक्षाध्यक्ष अर्थात् चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । बुधबार मध्याह्न भएको उक्त दुर्घटनामा रावतसहित १३ जनाको मृत्यु भएको हो । भारतको

रामचन्द्रको धम्की: सभापति उठ्न नदिए सन्यास लिन्छु

काठमाडाैं – साझा उम्मेदवार तय गर्न बसेकाे नेपाली कांग्रेस संस्थापनइतर पक्षकाे बैठकले आज पनि सहमति जुटाउन सकेन। सहमति जुट्न नसकेपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरूलाई धम्की दिएका छन् ।

शिक्षामन्त्री पौडेलको घोषणाले विद्यार्थीहरू जिल

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन

कांग्रेसको कार्यालय र महाधिवेशनस्थल वरिपरी प्रचार सामग्री राख्न निषेध

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल र पार्टी केन्द्रीय कार्यालय वरिपरी पाँच सय मिटर आसपास प्रचार सामग्री राख्न रोक लगाएको छ। केन्द्रीय निर्वाचन समितिद्वारा बुधबार जारी आचार संहितामा सानेपास्थित केन्द्रीय कार्यालय